[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

अन्तर्राष्ट्रिय श्रमिक दिवस

विकिपिडिया बठेइ
Nirajan pant (कुरणियोगदानअन) द्वारा ११:५८, ११ सेप्टेम्बर २०१९को संशोधन
(फरक) ← पुरानो संशोधन • अहिलको पुनरावलोकन (फरक) • नयाँ संशोधन → (फरक)
अन्तर्राष्ट्रिय श्रमिक दिवस
अन्तर्राष्ट्रिय श्रमिक दिवस
खास नामअन्तर्राष्ट्रिय श्रमिक दिवस
यो लै भणिन्छमे दिवस
समुदायसमाजवादीहरू तथा मजदुर संगठनहरू
अनुष्ठानविभिन्न झाँकीहरू प्रश्तुत, र्‍यालि तथा सभा
मितिमे १
माणिन्याबार्षिक
समबन्धमे दिवस, मजदुर दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखका दिन विश्वमी अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवका रूपमी मनाइन्या पर्व हो। ये दिन विश्वका ८० है बढ्ता देशुनमी आधिकारिक रूपमी सार्वजनिक विदा हुन्छ भन्या कतिपय देशुनमी सामान्य रूपमी मनाइन्छ। विश्वका भौत देशुनमी ये दिनलाई आधिकारिक मजदुर दिवसका रूपमी मनाइन्छ भन्या केही देशुनमी ये दिन बसन्त ऋतुका पर्व मे दिवसका रूपमी मनाइन्छ। त्यसोइ अमेरिका लगायिता केही देशुनमी मजदुर दिवस जुदाई दिनमी मनाइने गरिन्छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा शिकागोमी भया हेमार्केट मामलाको स्मृतिमी मनाइन्या गरिन्छ। तैइ दिन प्रहरीले आठ-घण्टे कार्यदिनका लागि साधारण आन्दोलन गद्दुलार्याका श्रमिकुनलाइ तितरवितर पाडडे कोसिस गरया बेलामी को नपक्षन्या मान्सुले उनुन माथी बम फालिदियो।


बाइल्ला लिङ्कअन

[सम्पादनस्रोत सम्पादन]