[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

एलए ग्यालेक्सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलए_ग्यालक्सी
स्थापनाजुन १५, १९९४ (३० वर्ष पहिले) (१९९४-०६-15)[]
रङ्गशालाडिग्निटि हेल्थ स्पोस्ट पार्क
कार्सन, क्यालिफोर्निया
रङ्गशाला
क्षमता
२७,०००[]
मालिकफिलिप अन्सचुट्स् (एइजि)
Presidentक्रिस क्लेन
Head coachगुइलर्मो ब्यारोस शेलोट्टो
लिगमेजर लिग सकर(एम एल एस)
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

The एलए_ग्यालक्सी,अथवा लस एन्जलस ग्यालक्सी, अमेरिकाको मेजर लिग सकरको एक फुटबल क्लब हो । यो १५ जुन १९९४ मा स्थापित भएको थियो र पश्चिमी सम्मेलनको सदस्यको रूपमा मेजर लिग सकर (MLS) मा प्रतिस्पर्धा गर्दछ। २००७ मा क्लबले रियल म्याड्रिडबाट डेभिड बेकहमको हस्ताक्षरका गरेर अन्तर्राष्ट्रिय हेडलाइन बनायको थियो

ईतिहास

रङगशाला

सन्दर्भ सूची

  1. "General Overview", Major League Soccer, २००९, मूलबाट जुन २५, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २००९ 
  2. "Main Stadium", DignityHealthSportsPark.com, अन्तिम पहुँच अप्रिल १, २०२० 

बाह्य लिङ्कहरू