[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

अन्तरिक्षीय अभियान्त्रिकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (रोबोट : हिज्जे मिलाउँदै) द्वारा ०५:४५, ३ सेप्टेम्बर २०२०को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

अन्तरिक्षीय अभियान्त्रिकी वा अन्तरिक्षीय प्राविधिक (Astronautical engineering or Space technology) बाहिरी अन्तरिक्षस्त जोडिएका तमाम प्रविधीयहरूको समूह हो, जसमा अन्तरिक्ष यात्रा, अन्तरिक्ष यान र उनको बनावट र चाल, वगैरह शामिल छन् । यो वैमानिक र अन्तरिक्षीय अभियान्त्रिकी (Aerospace engineeringका दुइ ठूला भागहरुमध्ये हो ।