[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

अर्जुनचौपारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुनचौपारी
अर्जुनचौपारी गाउँपालिकाका मनमोहक दृश्यहरू
अर्जुनचौपारी is located in अर्जुनचौपारी गाउँपालिका
अर्जुनचौपारी
अर्जुनचौपारी
अर्जुनचौपारी is located in स्याङ्जा जिल्ला
अर्जुनचौपारी
अर्जुनचौपारी
अर्जुनचौपारी is located in गण्डकी प्रदेश
अर्जुनचौपारी
अर्जुनचौपारी
अर्जुनचौपारी is located in नेपाल
अर्जुनचौपारी
अर्जुनचौपारी
निर्देशाङ्क (अर्जुनचौपारी गाउँपालिका): २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°E / 28.10000; 83.87083निर्देशाङ्कहरू: २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°E / 28.10000; 83.87083
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
नगरपालिका२०७३ साल फागुन २७
सरकार
 • प्रकारस्थानीय तह
 • नगरप्रमुखप्रकाश तिवारी नेपाली काङ्ग्रेस
 • उपप्रमुखसपना गुरुङ नेपाली काङ्ग्रेस
क्षेत्रफल
 • जम्मा५७.२२ किमी (२२.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,०४५
 • घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको अर्जुनचौपारी गाविसको कार्यालय
वेबसाइटarjunchauparimun.gov.np

अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अर्जुनचौपारी गाउँपालिकाको कुल जनसङ्ख्या १४,०४५ रहेको छ भने यहाँ ३,८०८ घरधुरी रहेका छन्।[]

अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका पर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  5. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  6. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]