[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

चौतारा साँगाचोकगढी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौतारा साँगाचोकगढी नगरपालिका
चौतारा साँगाचोकगढी नगरपालिका is located in बागमती प्रदेश
चौतारा साँगाचोकगढी नगरपालिका
बागमती प्रदेशको नक्सामा चौतारा साँगाचोकगढी नगरपालिकाको अवस्थिति
चौतारा साँगाचोकगढी नगरपालिका is located in नेपाल
चौतारा साँगाचोकगढी नगरपालिका
चौतारा साँगाचोकगढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′उ॰ ८५°४२′पू॰ / २७.७६७°N ८५.७००°E / 27.767; 85.700निर्देशाङ्कहरू: २७°४६′उ॰ ८५°४२′पू॰ / २७.७६७°N ८५.७००°E / 27.767; 85.700
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसीता थापा (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा१६५.२४ किमी (६३.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,६६८
 • घनत्व२६०/किमी (६७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
वेबसाइटआधिकारिक वेबसाइट

चौतारा साँगाचोकगढी नगरपालिका नेपालको बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका तथा सदरमुकाम हो। यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग किलोमिटर रहेको छ। चौतारा, पिपलडाँडा, कुभिण्डे, सानोसिरुबारी, स्याउलेबजार, बतासे, इर्खु, कदमबास, साँगाचोकठूलोसिरुबारी गाउँ विकास समितिहरू समावेश गरि नगरपालिका घोषणा गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको कुल जनसङ्ख्या ४२,६६८ रहेको छ भने यहाँ ११,५९० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]