[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

दिपेन्द्र बहादुर क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिपेन्द्र बहादुर क्षेत्री
नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर
कार्यकाल
जनवरी १५, २००९ – जुलाई २६, २००९उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
पूर्वाधिकारीविजयनाथ भट्टराई
उतराधिकारीविजयनाथ भट्टराई

दिपेन्द्र बहादुर क्षेत्री नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर हुन् ।[] सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः विजयनाथ भट्टराईलाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् हुन्।

उनको जन्म सन् १९४९मा स्याङ्जा जिल्लामा भएको हो।

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]