[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

भोक्राहा नरसिंह गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोक्राहा नरसिंह गाउँपालिका
भोक्राहा नरसिंह गाउँपालिका is located in कोशी प्रदेश
भोक्राहा नरसिंह गाउँपालिका
कोशी प्रदेशको नक्सामा भोक्राहा नरसिंह गाउँपालिकाको अवस्थिति
भोक्राहा नरसिंह गाउँपालिका is located in नेपाल
भोक्राहा नरसिंह गाउँपालिका
भोक्राहा नरसिंह गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८७°०६′E / २६.६३°N ८७.१°E / 26.63; 87.1निर्देशाङ्कहरू: २६°३८′N ८७°०६′E / २६.६३°N ८७.१°E / 26.63; 87.1
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी
स्थापित२०७३ फागुन २७
सरकार
 • नगर प्रमुखअजमल अख्तर मिया (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसुनिताकुमारी उराँव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६३.३७ किमी (२४.४७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,२८०
 • घनत्व७८०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविकको भोक्राहाको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक भोक्राहानरर्सिंहटप्पु गाउँ विकास समितिहरूलाई समेटेर भोक्राहा गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ६३.३७ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको भोक्राहाको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भोक्राहा नरसिंह गाउँपालिकाको कुल जनसङ्ख्या ४९,२८० रहेको छ भने यहाँ ८,९३२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]