[go: nahoru, domu]

blob: 7f06771a88569c8179854f023ed3663477c4570f [file] [log] [blame]
<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1046370274005147998">Chromium मा आवाज प्रयोग गरी खोज्नुहोस्।</translation>
<translation id="1047130070405668746">Chromium चयन गर्नुहोस्</translation>
<translation id="1091252999271033193">यसको अर्थ Chromium ले हरेक पटक साइटको मोबाइल संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="1115463765356382667">Chromium बाट बढीभन्दा बढी फाइदा लिन तल सिफारिस गरिएका यी कारबाहीहरू पूरा गर्नुहोस्।</translation>
<translation id="1141230343006904201">१. Chromium सम्बन्धी सेटिङ खोल्नुहोस्</translation>
<translation id="1171824629317156389">iOS मा Chromium का सेटिङ खोल्नुहोस्, त्यसपछि "डिफल्ट ब्राउजर एप" मा ट्याप गर्नुहोस् र "Chromium" चयन गर्नुहोस्।</translation>
<translation id="1185134272377778587">Chromium का बारेमा</translation>
<translation id="1257458525759135959">फोटोहरू सुरक्षित गर्न सेटिङमा ट्याप गर्नुहोस् र Chromium लाई आफ्ना फोटोहरूको फोल्डरमा फोटो हाल्न दिनुहोस्</translation>
<translation id="12739128458173458">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने दुवै डिभाइसमा Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="1289216811211435351">Chromium चलाउन थाल्नुहोस्</translation>
<translation id="1361748954329991663">Chromium पुरानो भइसकेको छ। <ph name="BEGIN_LINK" />एप स्टोर<ph name="END_LINK" />मा कुनै पनि अपडेट उपलब्ध छैन भने तपाईंको डिभाइसमा अब उप्रान्त Chromium का नयाँ संस्करण प्रयोग गर्न नमिल्न सक्छ।</translation>
<translation id="1423007117030725713">Chromium को नयाँ ट्याबमा खोज सुरु गर्नुहोस्।</translation>
<translation id="1431818719585918472">Chromium लाई आफ्ना इन्कोग्निटो ट्याबहरू लक गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="1472013873724362412">तपाईंको खाताले Chromium मा काम गर्दैन। कृपया साइन इन गर्न आफ्नो डोमेन प्रशासकलाई सम्पर्क गर्नुहोस् वा नियमित Google खाता प्रयोग गर्नुहोस्।</translation>
<translation id="1507010443238049608">Chromium का सुविधा तथा कार्यसम्पादनको गुणस्तर सुधार्न मद्दत गर्नुहोस्</translation>
<translation id="1513122820609681462">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="1531155317299575425">Chromium मा साइन इन गर्ने निर्देशन देखाउँछ।</translation>
<translation id="1561849081734670621">Chromium मा लकडाउन मोड अफ गर्न आफ्नो iPhone मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="159029779861043703">Chromium ले Face ID का सहायताले तपाईंको संवेदनशील डेटा सुरक्षित राख्छ।</translation>
<translation id="1591119736686995611">यसले Chromium को ट्याब ग्रिड खोल्छ।</translation>
<translation id="1611584326765829247">Chromium लाई आफ्ना प्याकेजहरू ट्र्याक गर्न दिनुहोस्</translation>
<translation id="1617663976202781617">Chromium सिंकको डेटा</translation>
<translation id="1647558790457890304">Chromium का सेटिङ</translation>
<translation id="164952285225495380">यो प्याकेज Chromium मा पहिल्यैदेखि ट्र्याक गरिराखिएको छ।</translation>
<translation id="1707458603865303524">जुनसुकै बेला म्यासेज वा अन्य एपमा भएका लिंकहरूमा ट्याप गरी Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="1722370509450468186">तपाईंको पासवर्ड तपाईंको खाता (<ph name="EMAIL" />) मा सेभ गरिने छ।</translation>
<translation id="1736662517232558588">Chromium सम्बन्धी डेटा हटाइयो</translation>
<translation id="1791845338122684020">Chromium को ब्राउजिङ हिस्ट्री पेज खोल्छ।</translation>
<translation id="1838412507805038478">Chromium ले <ph name="ISSUER" /> ले यस वेबसाइटको प्रमाणपत्र जारी गरेको हो भन्ने कुरा पुष्टि गरेको छ।</translation>
<translation id="1843424232666537147">Chromimum मा भएका सुविधाहरूले तपाईंलाई आफ्नो इन्टर्नेट डेटा व्यवस्थित गर्न र तपाईंका वेबपृष्ठहरूलाई द्रुत गतिमा लोड गर्न मद्दत गर्दछन्। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="1847960401032164406">Chromium मा नक्सा</translation>
<translation id="186734497270163706">"Chromium" अनि "डिफल्ट ब्राउजर एप" ट्याप गर्नुहोस्।</translation>
<translation id="1867772173333403444">४. Chromium चयन गर्नुहोस्</translation>
<translation id="2006345422933397527">Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="2042889939382983733">Chromium को ब्राउजिङ हिस्ट्री हेर्नुहोस्</translation>
<translation id="2052320862053429062">Chromium ले तपाईंका पासवर्डहरू अनलाइन प्रकाशित सूचीमा परेका छन् कि छैनन् भनी आवधिक रूपमा जाँच गर्छ। यसो गर्ने क्रममा Google लगायत अरू कसैले पनि तपाईंका पासवर्ड र युजरनेम हेर्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="2054703085270098503">Chromium प्रयोग गरी सुरक्षित रहनुहोस्</translation>
<translation id="2098023844024447022">Chromium मा "मेरो नयाँ ट्याब" खोल।</translation>
<translation id="2109439615198500433">Chromium सम्बन्धी सुझाव</translation>
<translation id="2147210759439165826">सामग्री र Chromium सम्बन्धी उपयोगी सुझावहरूका बारेमा जानकार रहनुहोस्।</translation>
<translation id="2168108852149185974">केही एड-अनहरूले Chromium लाई क्र्यास गराउँछन्। कृपया स्थापना रद्द गर्नुहोस्:</translation>
<translation id="2178608107313874732">Chromium ले अहिले तपाईँको क्यामेरा प्रयोग गर्न सक्दैन</translation>
<translation id="2195025571279539885">तपाइँ Chromiumलाई अर्को पटक यस साइटबाट <ph name="LANGUAGE_NAME" />का पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्न चाहनुहुन्छ?</translation>
<translation id="2216344354848599203">Chromium आइकन थिचिराख्नुहोस् र "होम स्क्रिन बदल्नुहोस्" मा क्लिक गर्नुहोस्</translation>
<translation id="2218146227246548550">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chromium चलाउन साइन इन गर्नु पर्ने हुन्छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="22313767259766852">यो ठेगाना हाल Chromium मा सेभ गरिएको छ। तपाईं यो ठेगाना Google का विभिन्न उत्पादनहरूमा प्रयोग गर्न चाहनुहुन्छ भने यसलाई आफ्नो Google खाता (<ph name="USER_EMAIL" />) मा सेभ गर्नुहोस्।</translation>
<translation id="2236584955986023187">यसको अर्थ Chromium ले हरेक पटक साइटको डेस्कटप संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="2313870531055795960">Chromium मा भण्डारण गरिएका असुरक्षित साइटको सूची जाँच गरी URL हरू सुरक्षित छन् कि छैनन् भन्ने कुरा यकिन गर्छ। कुनै साइटले तपाईंको पासवर्ड चोरी गर्न खोज्दा वा तपाईंले कुनै हानिकारक फाइल डाउनलोड गर्दा Chromium ले पेजमा भएका केही सामग्रीसहित उक्त साइटका URL हरू Safe Browsing मा पठाउन पनि सक्छ।</translation>
<translation id="2374627437126809292">Chromium ले तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Google नक्सा प्रयोग गर्छ।</translation>
<translation id="2386292341327187942">"खोज विजेट" बक्समा गई "Chromium" शब्द हाल्नुहोस्</translation>
<translation id="2426113998523353159">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chromium चलाउन साइन इन गर्नु पर्ने हुन्छ।</translation>
<translation id="2450140762465183767">तपाईंले अब कुनै म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chromium मा खुल्ने छन्।</translation>
<translation id="2478931088402984578"><ph name="BEGIN_BOLD" />Chromium<ph name="END_BOLD" /> चयन गर्नुहोस्</translation>
<translation id="252374538254180121">Chromium लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="2574528844022712255">Chromium मा सेभ गरिएका बुकमार्कहरू हेर्नुहोस्</translation>
<translation id="2590893390871230428">Chromium को आफ्नो डेटा सिंक गर्नुहोस्</translation>
<translation id="2592940277904433508">Chromium प्रयोग गरिराख्नुहोस्</translation>
<translation id="2618596336309823556">आफ्नो डिभाइसका सेटिङमा गई "<ph name="TEXT_OF_THE_SETTINGS_MENU_ITEM" />" खोल्नुहोस् र "Chromium" चयन गर्नुहोस्</translation>
<translation id="2618757400690011108">{COUNT,plural, =1{Chromium ले नयाँ ट्याब पेजमार्फत यो प्याकेज ट्र्याक गर्न मद्दत गर्ने छ।}other{Chromium ले नयाँ ट्याब पेजमार्फत यी प्याकेजहरू ट्र्याक गर्न मद्दत गर्ने छ।}}</translation>
<translation id="2650312721222849884">आफूले Chromium प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="2684230048001240293">आफ्ना सबै यन्त्रबाट आफ्ना ट्याब, पासवर्ड तथा भुक्तानीसम्बन्धी जानकारी सिंक गर्न Chromium लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="2730884209570016437">अर्को अनुप्रयोगले तपाईँको क्यामेराको प्रयोग गरिरहेको हुनाले Chromium ले उक्त क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="2784449251446768092">Chromium का सेटिङ मिलाउनुहोस्</translation>
<translation id="2798503587425057129">Chromium मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची खोल्छ।</translation>
<translation id="28276745681323897">तपाईं आफ्नो Google खातामा <ph name="BEGIN_LINK" />Chromium को कुन जानकारी सेभ गरिन्छ भन्ने कुरा व्यवस्थापन गर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।
Chromium मा तपाईंलाई अझ राम्रो ब्राउजिङ सुविधा दिने प्रयोजनका लागि जानकारी प्रयोग गर्ने अन्य सेटिङ मिलाउन <ph name="BEGIN_LINK" />Google का सेवाहरू<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="2843571538056574338">अटोफिल सुविधाका लागि Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="2918709798697875261">तपाईंको सङ्गठनका अनुसार तपाईं Chromium बाट साइन आउट रहिरहनु पर्ने हुन्छ।</translation>
<translation id="2942241131342758843">लिंक खोल्न, विजेटबाट खोजी गर्न तथा अन्य एपहरूमा पासवर्ड स्वतः भर्न डिफल्ट रूपमा Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="2977470724722393594">Chromium अद्यावधिक छ</translation>
<translation id="3078941082359356771">{COUNT,plural, =1{तपाईं Chromium प्रयोग गरेर नयाँ ट्याब पेजमा गई यो प्याकेज ट्र्याक गर्न सक्नुहुन्छ।}other{तपाईं Chromium प्रयोग गरेर नयाँ ट्याब पेजमा गई यी प्याकेजहरू ट्र्याक गर्न सक्नुहुन्छ।}}</translation>
<translation id="3102849287235003384">सबै वेबसाइटहरूमा आफ्नो Google खाताबाट साइन आउट गर्न <ph name="BEGIN_LINK" />Chromium बाट साइन आउट गर्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="3219277919172823720">Chromium मा आवाज प्रयोग गरी खोज्नुहोस्</translation>
<translation id="3228349498066165585">तपाईंको Chromium का केही डेटा अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।
साइन आउट गर्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="3256316712990552818">Chromium मा सारियो</translation>
<translation id="328933489847748230">{count,plural, =1{अहिले Chromium को एउटा विन्डो देखाइँदै छ}other{अहिले Chromium को {count} वटा विन्डो देखाइँदै छ}}</translation>
<translation id="3344973607274501920">Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सकेन। आफ्नो इन्टरनेट जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="3366305173356742781">तपाईंको खातामा भएको Chromium को डेटा</translation>
<translation id="3387107508582892610">{THRESHOLD,plural, =1{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}other{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}}</translation>
<translation id="3472200483164753384">Chromium क्यानेरीमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="347967311580159871">Chromium मा तपाईंको ब्राउजिङ अनुभवको गुणस्तर सुधार्न डेटा प्रयोग गर्ने थप सेटिङका लागि <ph name="BEGIN_LINK" />Google का सेवा<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="3512168799938877162">तपाईंको पासवर्ड सेयर गरिएको छैन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी आफू Chromium मा साइन इन भएको कुरा सुनिश्चित गर्नुहोस्। त्यसपछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="3554027294407525061">Chromium को ब्राउजिङ डेटा मेटाउनुहोस्।</translation>
<translation id="3567399274263440288">Chromium बाट बढीभन्दा बढी फाइदा लिन Chromium मा आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="3634039384458740619">Chromium सम्बन्धी सेटिङ खोल्नुहोस्</translation>
<translation id="3639997914391704523">तपाईंले आफ्नो Google खातामा साइन इन गरेपछि मात्र Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सक्छ।</translation>
<translation id="3650632991272923014"><ph name="USER_EMAIL1" /> ले Chromium प्रयोग गर्नुभएको थियो तर यो डिभाइसबाट सेभ गरिएका बुकमार्क, पासवर्ड र अन्य सेटिङ मेटाउनुभएको थिएन।</translation>
<translation id="3688710892786762883">Chromium ले तपाईं जाने साइटहरूमा प्याकेज ट्र्याकिङ नम्बर पत्ता लगाउने छ र तपाईंलाई नयाँ ट्याब पेजमा प्याकेजसम्बन्धी अद्यावधिक जानकारी देखाउने छ। यो सुविधा उपलब्ध गराउने र किनमेल गर्ने सुविधाको गुणस्तर सबैका लागि सुधार गर्ने प्रयोजनका लागि तपाईंको जानकारी Google सँग सेयर गरिने छ।</translation>
<translation id="372658070733623520">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chromium डेटा प्रयोग गर्न र Google खातामा थप Chromium डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पहिचान पुष्टि गर्नुहोस्।</translation>
<translation id="3780779443901618967">यसले साइटहरूबाट मानक सुरक्षाले भन्दा धेरै डेटा विश्लेषण गरेर Google लाई पनि यसअघि थाहा नभएका खतरनाक साइटहरूका बारेमा तपाईंलाई चेतावनी दिन्छ। तपाईं Chromium का चेतावनी सेटअप गर्ने प्रक्रिया स्किप गर्न सक्नुहुन्छ।</translation>
<translation id="3784369638459513223">Chromium को नयाँ इन्कोग्निटो ट्याब खोल्छ।</translation>
<translation id="3805899903892079518">Chromiumसँग तपाईंको तस्बिर वा भिडियोहरूमा पहुँच छैन। iOS सेटिङहरू &gt; गोपनीयता &gt; तस्बिरहरूमा पहुँच अन गर्नुहोस्।</translation>
<translation id="3827545470516145620">तपाईं यो डिभाइसमा सामान्य सुरक्षा प्राप्त गरिरहनुभएको छ</translation>
<translation id="3833326979834193417">Chromium ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र यस्तै अन्य समस्याहरूबाट तपाईंलाई सुरक्षित राख्न हरेक दिन स्वतः सुरक्षा जाँच गर्छ। तपाईं सेटिङमा गई सुरक्षा जाँचका बारेमा थप जान्न सक्नुहुन्छ।</translation>
<translation id="3855938650519180865">Chromium मा भएका नयाँ सुविधाहरू</translation>
<translation id="3886689467633467988">आफ्ना सबै डिभाइसहरूमा बुकमार्कलगायतका कुराहरू प्राप्त गर्न यो साइट र Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="3904484643286601695">तपाईं जुनसुकै बेला Chromium का सेटिङमा गई आफूले चयन गरेका कुरा बदल्न सक्नुहुन्छ।</translation>
<translation id="394413318816989199">पासफ्रेज इन्क्रिप्सनमा भुक्तानी विधि र ठेगानाहरू समावेश हुँदैनन्।
यो सेटिङ परिवर्तन गर्न <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="3955621079070267756">जुनसुकै एपबाट Chromium खोल्नुहोस्</translation>
<translation id="4005283307739974863">Chromium मा सुरक्षा जाँच गर्ने सुविधा खोलेर रन गर्छ।</translation>
<translation id="4043291146360695975">पासवर्डहरू यो डिभाइसको पासवर्ड म्यानेजरमा मात्र सेभ गरिन्छन्।</translation>
<translation id="4076589763479456892">तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="4099085513035183040">Chromium को बिटा संस्करणमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="4106512142782407609"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।
तपाईंको पासफ्रेज प्रयोग गरी तपाईंको डेटा इन्क्रिप्ट गरिएको छ। आफ्नो Google खातामा Chromium को डेटा सेभ गर्न तथा सो डेटा प्रयोग गर्न तपाईंको पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="4118287192800900567">Chromium सम्बन्धी सुझाव: Chromium मा साइन इन गर्नुहोस्</translation>
<translation id="4195557071150719219">Chromium मा हालसालै बन्द गरिएका ट्याबहरू हेर्नुहोस्</translation>
<translation id="4200712796753248893">iOS मा Chromium मा गर्न सकिने कारबाहीहरू प्रयोग गर्नुहोस्</translation>
<translation id="420541179527342563">Chromium मा लकडाउन मोड अफ गर्न आफ्नो iPad मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="4408912345039114853">Chromium को सुरक्षा जाँच गर्ने सुविधा रन गर्नुहोस्</translation>
<translation id="4432744876818348753">तपाईं Chromium बाट बढीभन्दा बढी फाइदा लिन चाहनुहुन्छ भने साइन इन गर्नुहोस्।</translation>
<translation id="4445228361214254027">तपाईंको सङ्गठनले तपाईंको Google खातामा Chromium को डेटा सेभ गर्ने र सो डेटा प्रयोग गर्ने सुविधा अफ गरेको छ। नयाँ बुकमार्क, पासवर्ड र अन्य कुराहरू यो डिभाइसमा मात्र सेभ गरिने छन्।</translation>
<translation id="4498832288620833153">यसले इनपुट गरिएका URL हरू Chromium मा भएको तपाईंको रिडिङ लिस्टमा हाल्छ।</translation>
<translation id="452436063477828504">तपाईं आफ्नो Google खातामा भएको Chromium सम्बन्धी जानकारी सधैँ प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्</translation>
<translation id="4555020257205549924">यो सुविधा सक्रिय भएपछि, Chromium ले Google अनुवादकको प्रयोग गरी अन्य भाषाहरूमा लेखिएका पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्ने छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="4576283463017113841">Chromium मा "भुक्तानी विधिसम्बन्धी सेटिङ" पेज खोल्छ।</translation>
<translation id="4585809515399340748">तपाईंले अब कुनै म्यासेज, डकुमेन्ट र अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chromium मा खुल्ने छन्।</translation>
<translation id="459080529287102949">Chromium मा भिजुअलहरू खोज्नुहोस्</translation>
<translation id="4633738821577273991">यो Chromium प्रोफाइलका हकमा पनि परिष्कृत Safe Browsing प्राप्त गर्नुहोस्</translation>
<translation id="4638625642619341392">यहाँ गएर Chromium डाउनलोड गर्नुहोस्।</translation>
<translation id="4654936625574199632">Chromium ले यो एपको गुणस्तर सुधार्न सघाउने प्रयोजनका लागि Google लाई यो एपको प्रयोगसम्बन्धी डेटा र क्र्यास रिपोर्ट पठाउँछ। <ph name="BEGIN_LINK" />व्यवस्थापन गर्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="4681781466797808448">Chromium को स्क्यानर अन गर्नुहोस्</translation>
<translation id="4736424910885271643"><ph name="HOSTED_DOMAIN" /> ले तपाईंको खाता व्यवस्थापन गर्ने हुनाले Chromium मा भएको तपाईंको डेटा यो यन्त्रबाट हटाइने छ</translation>
<translation id="4773487571745795781">तपाईंले Chromium मा साइन इन गर्ने सुविधा अफ गर्नुभएको छ।</translation>
<translation id="4790638144988730920">आफ्नो Google खातामा भएको Chromium को डेटा प्रयोग गरिराख्नुहोस्।</translation>
<translation id="4828317641996116749">Chromium ले सबै पासवर्डहरू जाँच्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="4962295957157529683">तपाईंले Chromium मा खुला रहेको अर्को विन्डोमा गरिरहनुभएको कार्य पूरा गर्नुहोस्।</translation>
<translation id="4985291216379576555">तपाईं अफलाइन हुनुहुन्छ, Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सक्दैन</translation>
<translation id="4996471330284142407">सरल, सुरक्षित र अहिलेसम्मकै छिटो Chromium प्रयोग गरी अझ धेरै काम सकाउनुहोस्।</translation>
<translation id="4999538639245140991">तपाईंले <ph name="SIGNOUT_MANAGED_DOMAIN" /> ले व्यवस्थापन गरेको खाताबाट साइन आउट गर्दै गरेका कारण, तपाईंको Chromium को डेटा यस कम्प्युटरबाट मेटाइने छ। तर तपाईंको डेटा तपाईंको Google खातामा रहिरहने छ।</translation>
<translation id="5042011327527167688">“Chromium मा Google नक्सामार्फत हेर्नुहोस्” मा ट्याप गर्नुहोस्।</translation>
<translation id="5044871537677053278">Chromium ले ठेगानाहरू पत्ता लगाउँछ र Google नक्सा प्रयोग गरी तपाईंलाई ती ठेगानामा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन्छ।</translation>
<translation id="5048795749726991615">तपाईं अन्य एपहरूमा सेभ गरिएका पासवर्डहरू सजिलैसँग प्रयोग गर्न चाहनुहुन्छ भने Chromium को अटोफिल सुविधा प्रयोग गर्नुहोस्</translation>
<translation id="5076601183701536878">Chromium को ब्राउजिङ डेटा मेटाउनुहोस्</translation>
<translation id="5124429847818367226">तपाईंले अब म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंक ब्राउज गर्दा वा तिनमा ट्याप गर्दा ती लिंक Chromium मा खुल्ने छन्।</translation>
<translation id="5131565040785979529">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्नुभएको खाता र Chromium प्रयोग गरिने तरिका व्यवस्थापन गर्छ।</translation>
<translation id="5146749061471423558">Chromium मा बुकमार्क हाल्नुहोस्</translation>
<translation id="5171868502429358653">Chromium मा साइन इन गर्नुहोस्</translation>
<translation id="5213683223491576284">यसले Chromium मा पासवर्ड म्यानेजर खोल्छ।</translation>
<translation id="5224391634244552924">कुनै पनि पासवर्ड सुरक्षित गरिएको छैन। तपाईंले आफ्ना पासवर्डहरू सुरक्षित गर्नुभएको छ भने मात्र Chromium ले तिनको जाँच गर्न सक्छ।</translation>
<translation id="5242782538551259282">तपाईंको Chromium का केही डेटा अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।
साइन आउट गर्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="5308226104666789935">Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन</translation>
<translation id="5311557153294205270">यसले इनपुट गरिएका URL हरू Chromium मा भएका तपाईंका बुकमार्कमा हाल्छ।</translation>
<translation id="5396916991083608703">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्ने हो?</translation>
<translation id="5434562575369834882">Chromium को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="5453478652154926037">Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सकेन।</translation>
<translation id="5521125884468363740">आफूले Chromium प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न साइन इन गर्नुहोस् र सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="5522297504975449419">Chromium का केही सुविधाहरू अबदेखि उपलब्ध हुने छैनन्।</translation>
<translation id="5534584691915394889">Chromium तथा Google लेन्समार्फत Apple Calendar मा कार्यक्रमहरू बनाउने प्रयोजनका लागि यो एप प्रयोग गरिने छ।</translation>
<translation id="5571094606370987472">यसले Chromium मा हालसालै बन्द गरिएका ट्याबहरू खोल्छ।</translation>
<translation id="5623083843656850677">तपाईं Chromium बाट बाहिरिएपछि वा तपाईंले अर्कै एप प्रयोग गर्न थालेपछि तपाईंका इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्।</translation>
<translation id="5671188105328420281">Chromium को प्रयोगसम्बन्धी सुझावहरू</translation>
<translation id="5688047395118852662">यो कार्डमा तपाईंलाई Chromium बाट बढीभन्दा बढी फाइदा लिने तरिकाका बारेमा सुझाव दिइएको छ।</translation>
<translation id="5700709190537129682">Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सकेन</translation>
<translation id="5777187867430702742">Chromium को पृष्ठ</translation>
<translation id="584239279770005676">Chromium सम्बन्धी सुझाव: डिफल्ट ब्राउजरका रूपमा Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="584550191241316896">Chromium मा साइन इन गरिएको</translation>
<translation id="5889847953983052353">अन हुँदा:
<ph name="BEGIN_INDENT" /> • तपाईंले झैँ Chromium प्रयोग गर्ने मान्छेहरूका लागि Chromium को गुणस्तर अझ राम्रो बनाउन मद्दत गर्नुहोस्।<ph name="END_INDENT" />
विचार गर्नु पर्ने कुराहरू:
<ph name="BEGIN_INDENT" /> • Google लाई तपाईं Chromium कसरी र कुन प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ भन्ने जानकारी पठाइन्छ तर उक्त जानकारीमा तपाईंको पहिचान खुलाइँदैन।
• Chromium क्र्यास भयो भने क्र्याससम्बन्धी जानकारीमा तपाईंका केही व्यक्तिगत जानकारी समावेश हुन सक्छन्।
• तपाईंले आफ्नो हिस्ट्री Google खातामा सिंक गर्नुभयो भने मेट्रिकमा तपाईंले खोलेका URL सम्बन्धी जानकारी पनि समावेश हुन सक्छ।<ph name="END_INDENT" /></translation>
<translation id="5945387852661427312">तपाईं <ph name="DOMAIN" /> द्वारा व्यवस्थापन गरिएको खाता मार्फत साइन इन गर्दै हुनुहुन्छ र त्यसका प्रशासकलाई तपाईंको Chromium को डेटामाथि नियन्त्रण गर्न दिँदै हुनुहुन्छ। तपाईंको डेटा सदाका लागि यस खातामा जोडिनेछ। Chromium बाट साइन आउट गर्नुले तपाईंको डेटा यस डिभाइसबाट मेटिनेछ तर यो तपाईंको Google खातामा भण्डारण गरिएको अवस्थामा रहनेछ।</translation>
<translation id="5951593919357934226">Chromium बाट बढीभन्दा बढी फाइदा लिनुहोस्।</translation>
<translation id="5983312940147103417">Chromium को गुणस्तर अझ राम्रो बनाउनुहोस्</translation>
<translation id="5985102273857091344">"Chromium" चयन गर्नुहोस्।</translation>
<translation id="5985254578475526217">Chromium बाट सूचनाहरू प्राप्त गर्न आफ्नो iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="6062449165341879460">तपाईंको सङ्गठन <ph name="DOMAIN" /> ले Chromium मा भएका तपाईंका डेटा, बुकमार्क, इतिहास, पासवर्ड र तपाईंले यो खातामा सेभ गर्ने अन्य सेटिङ हेर्न तथा प्रयोग गर्न सक्ने छ। तपाईंले साइन आउट गरेपछि यो डिभाइसबाट तपाईंको डेटा मेटाइने छ। तर तपाईंको डेटा तपाईंको व्यवस्थापन गरिएको Google खातामा सेभ भइरहने छ र तपाईंको सङ्गठनले उक्त डेटा हेर्न तथा प्रयोग गर्न सक्ने छ। तपाईंको सङ्गठनले उक्त खातामा लागू हुने प्रयोगकर्तासम्बन्धी नीतिहरू तय गर्न पनि सक्छ र ती नीतिहरूले Chromium ले काम गर्ने तरिकामा प्रभाव पार्न सक्छ।</translation>
<translation id="6093744543579359059">Chromium मा पासवर्डहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="6104024151682120539">Chromium मा खोल्नुहोस्</translation>
<translation id="61109258320235597">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chromium डेटा प्रयोग गर्न र Google खातामा थप Chromium डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="6119647025869519954">Chromium लाई आफ्नो डिफल्ट ब्राउजर बनाउन:
१. सेटिङ खोल्नुहोस्
२. 'डिफल्ट ब्राउजर एप'मा ट्याप गर्नुहोस्
३. Chromium चयन गर्नुहोस्।</translation>
<translation id="6132149203299792222">आफ्ना पासवर्ड तथा बुकमार्कलगायतका कुराहरू सिंक गर्न आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="6154098560469640583">जुनसुकै बेला म्यासेज, डकुमेन्ट र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="6170619162539716595">तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Chromium लाई Google नक्सा प्रयोग गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="6175967839221456271">Chromium सेयर गर्नुहोस्</translation>
<translation id="6197255575340902638">तपाईंले "<ph name="MODULE_NAME" />" लुकाउनुभयो भने Chromium ले अबदेखि तपाईंका भविष्यका प्याकेजहरू स्वतः ट्रयाक गर्ने छैन र तपाईंले विगतमा ट्र्याक गर्नुभएका प्याकेजका ट्र्याकिङसम्बन्धी सबै जानकारी मेटाउने छ।</translation>
<translation id="6247557882553405851">Google पासवर्ड म्यानेजर</translation>
<translation id="6268381023930128611">Chromium बाट साइन आउट गर्ने हो?</translation>
<translation id="6324041800010509197">Chromium को ट्याब ग्रिडमा जानुहोस्</translation>
<translation id="6325378625795868881">जुनसुकै बेला म्यासेज र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="632825460376924298">Chromium मा साइन इन गर्ने अनुमति दिनुहोस्</translation>
<translation id="6337530241089703714">तपाईं Chromium मा भएको आफ्नो डेटा यो डिभाइसमा राख्न चाहनुहुन्छ कि यसबाट हटाउन चाहनुहुन्छ भन्ने कुरा छनौट गर्नुहोस्</translation>
<translation id="6348483005826990855">३. Chromium चयन गर्नुहोस्</translation>
<translation id="6383607155624074112">आफ्नो होम स्क्रिन डकबाट Chromium अझ छिटो एक्सेस गर्नुहोस्</translation>
<translation id="6407399265324739055">भुक्तानी विधि र ठेगानाहरू इन्क्रिप्ट गरिने छैनन्। Chromium को ब्राउजिङ हिस्ट्री सिंक गरिने छैन।
तपाईंको पासफ्रेज भएका व्यक्ति मात्र इन्क्रिप्ट गरिएको जानकारी पढ्न सक्छ। उक्त पासफ्रेज Google मा पठाइँदैन वा Google ले उक्त पासफ्रेज भण्डारण गरेर राख्दैन। तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="6424492062988593837">Chromium भर्खरै झन राम्रो भयो! एक नयाँ संस्करण उपलब्ध छ।</translation>
<translation id="6433172051771630690">Chromium बाट अधिकतम फाइदा लिन सघाउने सुझावहरू।</translation>
<translation id="6502321914804101924">Chromium बाट साइन आउट गरिएको छ</translation>
<translation id="6563921047760808519"><ph name="BEGIN_LINK" />Chromium ले तपाईंको डेटा कसरी गोप्य राख्छ<ph name="END_LINK" /> भन्ने बारेमा थप जान्नुहोस्</translation>
<translation id="6625409903340039086">अब व्यवस्थापन गरिएको तपाईंको खाताका हकमा Chromium मा प्रयोगकर्तासम्बन्धी नीतिहरू लागू गर्न सकिन्छ</translation>
<translation id="6728350288669261079">यसले Chromium मा सेटिङ खोल्छ।</translation>
<translation id="6752854822223394465">तपाईंको सङ्गठनले Chromium सेटअप गर्दै छ...</translation>
<translation id="6794054469102824109">Chromium Dino गेम खोल्छ।</translation>
<translation id="6820823224820483452">Chromium ले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6852799557929001644">यो डिभाइसमा भएका अन्य सबै एपहरूमा तपाईंले Chromium मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="6887138405044152640">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने उक्त डिभाइसमा Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="6911341667534646387">आफ्नो Google खातामा भएको Chromium सम्बन्धी जानकारी प्रयोग गरिराख्नुहोस्</translation>
<translation id="7006920032187763988">तपाईं आफूले पासवर्ड म्यानेजरमा सेभ गरेका पासवर्डहरू आफ्नो iPad मा भएका अन्य एपमा प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="7018284295775193585">Chromium अपडेट गर्न सकिएन</translation>
<translation id="7045244423563602563">Chromium आफूले चाहेको जस्तो बनाउनुहोस्</translation>
<translation id="7055269218854630176">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्न लागिरहेको खाता र Chromium प्रयोग गर्न सकिने तरिका व्यवस्थापन गर्छ। तपाईंका एड्मिन खास सुविधाहरू सेटअप गर्न वा ती सुविधामाथि प्रतिबन्ध लगाउन सक्नुहुन्छ।</translation>
<translation id="7099326575020694068">Chromium ले विभाजित दृश्य सम्बन्धी मोडमा तपाईँको क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="7163483974919055112">Chromium मा भिजुअलहरू खोज्नुहोस्।</translation>
<translation id="7165402419892018581">अटोफिल सुविधा प्रयोग गर्न Chromium छनौट गर्नुहोस्</translation>
<translation id="7175400662502680481">तपाईंको पासवर्ड चोरी भएको डेटाको सङ्ग्रहमा भेटिएको छ। पासवर्ड म्यानेजरले अहिले नै उक्त पासवर्ड बदल्न सिफारिस गर्छ।</translation>
<translation id="7192111075364461693">हाल तपाईंको डिभाइसका सेटिङमा Chromium सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अफ गरिएको छ।</translation>
<translation id="7198580735512160509">तपाईंको डिस्कभर फिड र Chromium पर्सनलाइज गर्न सिंक गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="7222001353246886083">Chromium मा ${searchPhrase} खोज्नुहोस्</translation>
<translation id="725427773388857052">Chromium ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र थप समस्याहरूबाट जोगिन मद्दत गर्न सक्छ।</translation>
<translation id="7269362888766543920">केही एड-अनहरूले Chromium लाई क्र्यास गराउँछन्। कृपया तिनीहरूको स्थापना रद्द गरी हेर्नुहोस्।</translation>
<translation id="7285031092584344905">अन्य सबै एपहरूमा तपाईंले Chromium मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="7313655110045230863">Chromium लाई आफ्नो डिफल्ट ब्राउजर बनाउन 'सेटिङ' खोल्नुहोस्। 'डिफल्ट ब्राउजर एप' मा ट्याप गर्नुहोस् अनि Chromium चयन गर्नुहोस्।</translation>
<translation id="7337881442233988129">Chromium</translation>
<translation id="7357211569052832586">चयन गरिएको डेटालाई Chromium र सिंक गरिएका यन्त्रहरूबाट हटाइएको छ। तपाईंको Google खाताको history.google.com मा Google का अन्य सेवाहरूबाट खोज तथा गतिविधि जस्ता इतिहास ब्राउजिङ गर्ने अन्य ढाँचाहरू हुन सक्छन्।</translation>
<translation id="7387082980875012885">Chromium मा नयाँ ट्याब खोल्नुहोस्</translation>
<translation id="7395825497086981028">तपाईंको पासवर्ड <ph name="EMAIL" /> को पासवर्ड म्यानेजरमा सेभ गरिने छ।</translation>
<translation id="7400689562045506105">जुनसुकै ठाउँबाट Chromium को प्रयोग गर्नुहोस्</translation>
<translation id="7523464085759699266">“तपाईंले Chromium बन्द गर्दा इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्” नामक सेटिङ अन गर्नुहोस्।</translation>
<translation id="7601597633134889942">कुनै साइटमा जानुहोस् र Chromium को मेनुमा गई "फलो गर्नुहोस्" मा क्लिक गर्नुहोस्</translation>
<translation id="7674213385180944843">सेटिङहरू &gt; गोपनीयता &gt; क्यामेरा &gt; Chromium खोल्नुहोस् र क्यामेरालाई अन गर्नुहोस्।</translation>
<translation id="7710137812207066069">यसले Chromium मा नयाँ ट्याब खोल्छ।</translation>
<translation id="7747820849741499258">Chromium मा खोज्नुहोस्</translation>
<translation id="7763454117143368771">खतरनाक साइटबाट सुरक्षित रहन तथा आफ्ना पासवर्डहरू सुरक्षित राख्न आफ्नो डिफल्ट ब्राउजरका रूपमा Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="78025249032851484">तपाईंको Chromium को संस्करण पुरानो भइसकेको छ।</translation>
<translation id="7859018312476869945">तपाईंले एड्रेस बार वा खोज बाकसमा टाइप गर्दा तपाईंलाई अझ राम्रा सुझावहरू देखाउन सकियोस् भन्नाका लागि Chromium ले तपाईंले टाइप गर्ने कुरा तपाईंको डिफल्ट सर्च इन्जिनमा पठाउँछ। इन्कोग्निटो मोडमा यो सुविधा अफ हुन्छ।</translation>
<translation id="786327964234957808">तपाईं सिंक हुने खाताहरूलाई <ph name="USER_EMAIL1" /> बाट <ph name="USER_EMAIL2" />मा स्विच गर्दै हुनुहुन्छ। तपाईंको विद्यमान Chromium को डेटालाई <ph name="DOMAIN" />द्वारा व्यवस्थापन गरिन्छ। यसले यस यन्त्रमा भएको तपाईंको डेटालाई मेट्नेछ, तर तपाईंको डेटा <ph name="USER_EMAIL1" /> मा रहनेछ।</translation>
<translation id="7865408467687426957">तपाईंले Chromium मा साइन इन गरेका बेला कुनै पासवर्ड सेभ गर्नुभयो भने उक्त पासवर्ड Google खातामा पनि सेभ हुने छ। यो सुविधा अफ गर्न <ph name="BEGIN_LINK" />सेटिङमा जानुहोस्<ph name="END_LINK" /></translation>
<translation id="7890287942691234100">Chromium को स्क्यानर प्रयोग गर्न थाल्नुहोस्</translation>
<translation id="7905064834449738336">तपाईंले अनलाइनमा लिक भइसकेको कुनै पासवर्ड प्रयोग गर्नुभयो भने Chromium ले तपाईंलाई उक्त कुराका बारेमा चेतावनी दिन्छ। यसो गर्ने क्रममा Google लगायत अरू कसैले पनि तपाईंका पासवर्ड र युजरनेम हेर्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="7911732829884437264">स्वतः Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="7917424453593305610">अन्य एपहरूमा Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="7928628054454574139">तपाईंले अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक सधैँ Chromium मा खोल्नुहोस्</translation>
<translation id="7931842119211730154">मैले Chromium बन्द गर्दा इन्कोग्निटो ट्याब लक गरियोस्</translation>
<translation id="7934404985878918282">Chromium मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची हेर्नुहोस्</translation>
<translation id="7971753607796745700">रिडिङ लिस्टमा भएको सामग्री Chromium मा हालियोस्</translation>
<translation id="7980860476903281594">Chromium ले तपाईंले अनुमति दिनुभएका साइटहरूसँग तपाईंको स्थानसम्बन्धी जानकारी सेयर गर्छ।</translation>
<translation id="7990085102929105708">Google Pay मा भएका भुक्तानी विधि र ठेगानाहरू इन्क्रिप्ट गरिने छैनन्। Chromium को ब्राउजिङ हिस्ट्री सिंक गरिने छैन।
तपाईंको पासफ्रेज भएका व्यक्ति मात्र इन्क्रिप्ट गरिएको जानकारी पढ्न सक्छन्। उक्त पासफ्रेज Google मा पठाइँदैन वा Google ले उक्त पासफ्रेज भण्डारण गरेर राख्दैन। तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="7994322153108931467">Chromium सम्बन्धी उपयोगी सुझावहरू प्राप्त गर्न iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="7995166854192397899">सुझावहरू तपाईंले अन्य डिभाइसमा ब्राउजर प्रयोग गरी गरेका क्रियाकलापमा आधारित हुन्छन्। सुझावहरू प्राप्त गर्न तपाईंका सबै डिभाइसहरूको Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="800195749539500647">Chromium बाट बढीभन्दा बढी फाइदा लिनुहोस्</translation>
<translation id="8013573822802650211">आफूले Chromium प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न ती सबै डिभाइसमा साइन इन गर्नुहोस्</translation>
<translation id="8071041515667087705">Chromium का सेटिङमा जानुहोस्।</translation>
<translation id="8073677936375100957">यस डिभाइसबाट तपाईंको Chromium को डेटा मेटाउने हो?</translation>
<translation id="8115308261377517697">Chromium लाई आफ्नो डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="8197822717502700527">तपाईं अब आफ्नो डिभाइसमा Chromium बाट बढीभन्दा बढी फाइदा पाउनु हुने छ।</translation>
<translation id="8234150821523419638">Chromium को मेनु खोल्नुहोस्</translation>
<translation id="8235427517854598594">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्ने हो?</translation>
<translation id="8240981428553046115">Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="8254729934443216898">तपाईंलाई Chromium बाट बढीभन्दा बढी फाइदा लिन सघाउने नयाँ सुविधाहरूका बारेमा जानकारी प्राप्त गर्नुहोस्।</translation>
<translation id="8303579360494576778">Chromium मा भुक्तानी विधिहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="830951810931292870">हालिएका URL हरू Chromium को इन्कोग्निटो मोडमा खोल्छ।</translation>
<translation id="8386869251364507178">Chromium मा गर्न सकिने कारबाहीहरू</translation>
<translation id="8409374867500149834">तपाईं Chromium को सबैभन्दा भरपर्दो सुरक्षा प्रणालीका सहायताले हानिकारक वेबसाइटहरूबाट सुरक्षित हुनुहुन्छ</translation>
<translation id="8458950033462118672">तपाईं Chromium लाई आफ्नो डिफल्ट ब्राउजर एप बनाएर लिंकहरू स्वतः Chrome मा खोल्न सक्नुहुन्छ।</translation>
<translation id="858114650497379505">तपाईं आफूले पासवर्ड म्यानेजरमा सेभ गरेका पासवर्डहरू आफ्नो iPhone मा भएका अन्य एपमा प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="8586442755830160949">Copyright <ph name="YEAR" /> क्रोमियम लेखक। सबै अधिकार सुरक्षित।</translation>
<translation id="8618440443578628179">पासफ्रेज इन्क्रिप्सनमा Google Pay मा भएका भुक्तानी विधि र ठेगानाहरू समावेश गरिँदैनन्।
यो सेटिङ परिवर्तन गर्न <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="865600487977764604">यो सुविधाले तपाईं Chromium मा साइन इन भएका बेला तपाईंको जानकारी सुरक्षित राख्छ। साथै Google का अन्य एपहरूमा पनि तपाईंको जानकारी अझ सुरक्षित राख्ने प्रयोजनका लागि यसको प्रयोग गरिन सक्छ।</translation>
<translation id="8663480472502753423">Chromium अपडेट राख्नुहोस्</translation>
<translation id="8685813584220679697">यो साइट र Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="8730503818204408000">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्न Chromium को सेटिङ खोल्छ।</translation>
<translation id="8742300022028858275">Chromium मा "मेरो नयाँ ट्याब" खोल</translation>
<translation id="8747378496147986285">अन हुँदा:
<ph name="BEGIN_INDENT" /> • तपाईंले झैँ Chromium प्रयोग गर्ने मान्छेहरूका लागि Chromium को गुणस्तर अझ राम्रो बनाउन मद्दत गर्नुहोस्।<ph name="END_INDENT" />
विचार गर्नु पर्ने कुराहरू:
<ph name="BEGIN_INDENT" /> • Google लाई तपाईं Chromium कसरी र कुन प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ भन्ने जानकारी पठाइन्छ तर उक्त जानकारीमा तपाईंको पहिचान खुलाइँदैन।
• Chromium क्र्यास भयो भने क्र्याससम्बन्धी जानकारीमा तपाईंका केही व्यक्तिगत जानकारी समावेश हुन सक्छन्।
• तपाईंले सिंक गर्ने सुविधा अन गर्नुभयो भने मेट्रिकमा तपाईंले खोलेका URL सम्बन्धी जानकारी पनि समावेश हुन सक्छ।<ph name="END_INDENT" /></translation>
<translation id="8759037115129007407">तपाईंको परिवारको सदस्य अहिले नै पासवर्डहरू प्राप्त गर्न सक्नुहुन्न। उहाँलाई Chromium अपडेट गर्न र आफ्ना पासवर्डहरू सिंक गर्न लगाउनुहोस्। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="8776843108004031667">यो खाता र सेभ नगरिएका सबै डेटा Chromium बाट हटाइने छन्।</translation>
<translation id="88376265765385899">Chromium मा सेभ गरिएका बुकमार्कहरू खोल्छ।</translation>
<translation id="8860548555286245440">URL हरू Chromium को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="8866191443434488382">Chromium ले तपाईं जाने साइटहरूमा ट्र्याकिङ नम्बर पत्ता लगाउने छ र तपाईंलाई नयाँ ट्याब पेजमा प्याकेजसम्बन्धी अद्यावधिक जानकारी देखाउने छ। यो सुविधा प्रदान गर्न र सबैका निम्ति Shopping का सुविधाहरूको गुणस्तर सुधार गर्न प्याकेज ट्र्याकिङ नम्बर र वेबसाइटको नाम Chromium मा पठाइने छन्। तपाईं जुनसुकै बेला <ph name="BEGIN_LINK" />प्याकेज ट्र्याकिङसम्बन्धी सेटिङ<ph name="END_LINK" />मा गई यो कुरा परिवर्तन गर्न सक्नुहुन्छ।</translation>
<translation id="8909995017390087892">iOS का लागि बनाइएको Chromium</translation>
<translation id="8924617840944134898">Chromium को इन्कोग्निटो ट्याब खोल्नुहोस्</translation>
<translation id="894437814105052438">तपाईंले साइन आउट गर्नुभयो भने Chromium ले तपाईंको Google खातामा कुनै पनि नयाँ डेटा सिंक गर्ने छैन। यसअघि सिंक भएका डेटा खातामा सुरक्षित रहिरहन्छन्।</translation>
<translation id="8950326149985259075">{THRESHOLD,plural, =1{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}other{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}}</translation>
<translation id="8963279154877372067">मूल्य घटेको कुरासम्बन्धी अलर्ट प्राप्त गर्न Chromium सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="900560297598578021"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।
<ph name="TIME" /> मा तपाईंको पासफ्रेज प्रयोग गरी तपाईंको डेटा इन्क्रिप्ट गरियो। आफ्नो Google खातामा Chromium को डेटा सेभ गर्न तथा सो डेटा प्रयोग गर्न तपाईंको पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="9022552996538154597">क्रोमियममा साइन इन हुनुहोस्</translation>
<translation id="9050790730841755540">जुनसुकै बेला अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="9059693977935746710">तपाईंले यो पासवर्ड याद गरिराख्नु पर्दैन। यो पासवर्ड <ph name="EMAIL" /> को पासवर्ड म्यानेजरमा सेभ गरिने छ</translation>
<translation id="9089354809943900324">क्रोमियमको म्याद सकिएको छ</translation>
<translation id="9110075932708282655">स्वतः Chromium चलाउनुहोस्</translation>
<translation id="9137114218472648150">Chromium को संस्करण पुरानो भइसकेको छ, सुरक्षित रहन यसलाई अपडेट गरेर नवीनतम संस्करण इन्स्टल गर्नुहोस्।</translation>
<translation id="921174536258924340">Chromium ले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस् वा <ph name="BEGIN_LINK" />आफ्नो Google खातामा रहेका पासवर्डहरू जाँच्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="971488683725792095">म्यासेज, डकुमेन्ट र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गर्दा Chromium स्वतः प्रयोग गरियोस्।</translation>
<translation id="981812233959540767">Chromium Dino गेम खेल्नुहोस्</translation>
<translation id="985602178874221306">Chromium लेखकहरू</translation>
</translationbundle>