[go: nahoru, domu]

blob: 5643f7e09623cc14e50e62995e94e84913807fce [file] [log] [blame]
<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1021782183249308751">Chrome आइकन थिचिराख्नुहोस् र "होम स्क्रिन बदल्नुहोस्" मा क्लिक गर्नुहोस्</translation>
<translation id="1066101356081285416">Chrome ले तपाईं जाने साइटहरूमा ट्र्याकिङ नम्बर पत्ता लगाउने छ र तपाईंलाई नयाँ ट्याब पेजमा प्याकेजसम्बन्धी अद्यावधिक जानकारी देखाउने छ। यो सुविधा प्रदान गर्न र सबैका निम्ति Google Shopping का सुविधाहरूको गुणस्तर सुधार गर्न प्याकेज ट्र्याकिङ नम्बर र वेबसाइटको नाम Google मा पठाइने छन्। तपाईं जुनसुकै बेला <ph name="BEGIN_LINK" />प्याकेज ट्र्याकिङसम्बन्धी सेटिङ<ph name="END_LINK" />मा गई यो कुरा परिवर्तन गर्न सक्नुहुन्छ।</translation>
<translation id="1085696779717592361">Chrome लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="1105362920864247682">Chrome को ब्राउजिङ डेटा मेटाउनुहोस्।</translation>
<translation id="1113057722807951993">पासफ्रेज इन्क्रिप्सनमा Google Pay मा भएका भुक्तानी विधि र ठेगानाहरू समावेश हुँदैनन्।
यो सेटिङ परिवर्तन गर्न <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="1143896152279775643">तपाईंको पासवर्ड <ph name="EMAIL" /> को Google पासवर्ड म्यानेजरमा सेभ गरिने छ।</translation>
<translation id="1177414119866731261">Chrome मेनु खोल्नुहोस्</translation>
<translation id="1180362651362502943">आफ्नो Google खातामा भएको Chrome को डेटा प्रयोग गरिराख्नुहोस्।</translation>
<translation id="1200396280085622191">जुनसुकै बेला म्यासेज र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="1229222343402087523">Chrome मा ${searchPhrase} खोज्नुहोस्</translation>
<translation id="1282031177488366470">Chrome का सुविधा तथा कार्यसम्पादनको गुणस्तर सुधार्न मद्दत गर्नुहोस्</translation>
<translation id="1320619893013575407">तपाईंले Chrome मा साइन इन गर्ने सुविधा अफ गर्नुभएको छ।</translation>
<translation id="1333745675627230582">Chrome Dino गेम खेल्नुहोस्</translation>
<translation id="1352919863522755794">Google पासवर्ड म्यानेजरले तपाईंका पासवर्डहरू जाँच्न सकेन। इन्टरनेट जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="1407843355326180937">आफ्ना सबै डिभाइसहरूमा बुकमार्कलगायतका कुराहरू प्राप्त गर्न यो साइट र Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="1436059927646026729">Chrome मा "मेरो नयाँ ट्याब" खोल</translation>
<translation id="1449241544691504574">Chrome मा बुकमार्क हाल्नुहोस्</translation>
<translation id="1462727070346936664">तपाईं Chrome बाट बढीभन्दा बढी फाइदा लिन चाहनुहुन्छ भने साइन इन गर्नुहोस्।</translation>
<translation id="1491435845014430217">“तपाईंले Chrome बन्द गर्दा इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्” नामक सेटिङ अन गर्नुहोस्।</translation>
<translation id="1493827051843127077">आफ्ना सबै यन्त्रबाट आफ्ना ट्याब, पासवर्ड तथा भुक्तानीसम्बन्धी जानकारी सिंक गर्न Chrome लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="1504372625950710826">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="1516692594929310090">यसले Chrome को ट्याब ग्रिड खोल्छ।</translation>
<translation id="1526327845902180576">अन हुँदा:
<ph name="BEGIN_INDENT" /> • तपाईंले झैँ Chrome प्रयोग गर्ने मान्छेहरूका लागि Chrome को गुणस्तर अझ राम्रो बनाउन मद्दत गर्नुहोस्।<ph name="END_INDENT" />
विचार गर्नु पर्ने कुराहरू:
<ph name="BEGIN_INDENT" /> • Google लाई तपाईं Chrome कसरी र कुन प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ भन्ने जानकारी पठाइन्छ तर उक्त जानकारीमा तपाईंको पहिचान खुलाइँदैन।
• Chrome क्र्यास भयो भने क्र्याससम्बन्धी जानकारीमा तपाईंका केही व्यक्तिगत जानकारी समावेश हुन सक्छन्।
• तपाईंले आफ्नो हिस्ट्री Google खातामा सिंक गर्नुभयो भने मेट्रिकमा तपाईंले खोलेका URL सम्बन्धी जानकारी पनि समावेश हुन सक्छ।<ph name="END_INDENT" /></translation>
<translation id="1554731936187952550">तपाईं Chrome को सबैभन्दा भरपर्दो सुरक्षा प्रणालीका सहायताले खतरनाक वेबसाइटहरूबाट सुरक्षित हुनुहुन्छ</translation>
<translation id="1615715390546812898">Chrome मा आवाज प्रयोग गरी खोज्नुहोस्।</translation>
<translation id="1657395063736185342">Chrome मा भिजुअलहरू खोज्नुहोस्</translation>
<translation id="1675955119303651351">तपाईंको Chrome का केही डेटा अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।
साइन आउट गर्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="1682483655351012182">Chrome को आफ्नो डेटा सिंक गर्नुहोस्</translation>
<translation id="1759842336958782510">Chrome</translation>
<translation id="1790080846677398234">यसले इनपुट गरिएका URL हरू Chrome मा भएका तपाईंका बुकमार्कमा हाल्छ।</translation>
<translation id="1799920918471566157">Chrome को प्रयोगसम्बन्धी सुझावहरू</translation>
<translation id="1830634592642484976">यो ठेगाना हाल Chrome मा सेभ गरिएको छ। तपाईं यो ठेगाना Google का विभिन्न उत्पादनहरूमा प्रयोग गर्न चाहनुहुन्छ भने यसलाई आफ्नो Google खाता (<ph name="USER_EMAIL" />) मा सेभ गर्नुहोस्।</translation>
<translation id="1843217788865538014">म्यासेज, डकुमेन्ट र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गर्दा Chrome स्वतः प्रयोग गरियोस्।</translation>
<translation id="1910975740091000991">Chrome को iOS संस्करण</translation>
<translation id="1917964099031477364">यो खाता र सेभ नगरिएका सबै डेटा Chrome र यो डिभाइसमा भएका Google का अन्य एपहरूबाट हटाइने छन्।</translation>
<translation id="1965935827552890526">तपाईंले Chrome मा खुला रहेको अर्को विन्डोमा गरिरहनुभएको कार्य पूरा गर्नुहोस्।</translation>
<translation id="1987779152850321833">Chrome बाट बढीभन्दा बढी फाइदा लिन तल सुझाव दिइएका यी कारबाहीहरू पूरा गर्नुहोस्।</translation>
<translation id="2056123005618757196">सरल, सुरक्षित र अहिलेसम्मकै छिटो Google Chrome प्रयोग गरी अझ धेरै काम सकाउनुहोस्।</translation>
<translation id="2120238739383482109">Chrome मा सेभ गरिएका बुकमार्कहरू खोल्छ।</translation>
<translation id="2147651015520127414"><ph name="ISSUER" /> ले यस वेबसाइटको प्रमाणपत्र जारी गरेको भनी Chrome ले प्रमाणित गर्यो।</translation>
<translation id="2155145621546387786">Chrome सेयर गर्नुहोस्</translation>
<translation id="2199719347983604670">Chrome सिंकको डेटा</translation>
<translation id="2213327331203157297">Chrome मा लकडाउन मोड अफ गर्न आफ्नो iPhone मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="2242467532204595597">जुनसुकै बेला म्यासेज, डकुमेन्ट र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="2311240109311056604">Chrome Dino गेम खोल्छ।</translation>
<translation id="2339201583852607431">तपाईंको पासवर्ड तपाईंको Google खाता (<ph name="EMAIL" />) मा सेभ गरिने छ।</translation>
<translation id="2342919707875585281">Chrome ले तपाईंले अनुमति दिनुभएका साइटहरूसँग तपाईंको स्थानसम्बन्धी जानकारी सेयर गर्छ।</translation>
<translation id="2347208864470321755">जब यस सुविधा सक्रिय हुन्छ, Chrome ले Google अनुवाद प्रयोग गरी अन्य भाषाहरूमा लेखिएको पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्ने छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="2414068465746584414">आफ्नो डिभाइसका सेटिङमा गई "<ph name="TEXT_OF_THE_SETTINGS_MENU_ITEM" />" खोल्नुहोस् र "Chrome" चयन गर्नुहोस्</translation>
<translation id="2423077901494354337">तपाईं अब आफ्नो डिभाइसमा Chrome बाट बढीभन्दा बढी फाइदा पाउनु हुने छ।</translation>
<translation id="2427791862912929107">Chrome मा उपलब्ध सुविधाका सहायताले तपाईं इन्टरनेटमा भएका आफ्नो डेटाका साथै वेबपेजहरू कति छिटो लोड गर्ने भन्ने कुरा व्यवस्थापन गर्न सक्नुहुन्छ।
<ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="2444854139071078915">तपाईं अन्य एपहरूमा सेभ गरिएका पासवर्डहरू सजिलैसँग प्रयोग गर्न चाहनुहुन्छ भने Chrome को अटोफिल सुविधा प्रयोग गर्नुहोस्</translation>
<translation id="2464852008153767546">{THRESHOLD,plural, =1{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}other{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}}</translation>
<translation id="2561231791489583059">खतरनाक साइटबाट सुरक्षित रहन तथा आफ्ना पासवर्डहरू सुरक्षित राख्न आफ्नो डिफल्ट ब्राउजरका रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="2574249610672786438">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न ती सबै डिभाइसमा साइन इन गर्नुहोस्</translation>
<translation id="2576431527583832481">Chrome अब अझ राम्रो भएको छ! एउटा नयाँ संस्करण उपलब्ध छ।</translation>
<translation id="257708665678654955">तपाइँ Google Chrome लाई अर्को पटक यस साइटबाट <ph name="LANGUAGE_NAME" />को पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्न चाहनुहुन्छ?</translation>
<translation id="2650286135394207535">Chrome लाई आफ्ना प्याकेजहरू ट्र्याक गर्न दिनुहोस्</translation>
<translation id="2671426118752779020">तपाईं आफूले Google पासवर्ड म्यानेजरमा सेभ गरेका पासवर्डहरू आफ्नो iPhone मा भएका अन्य एपमा प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="2689064829982324496">सबै वेबसाइटहरूमा आफ्नो Google खाताबाट साइन आउट गर्न <ph name="BEGIN_LINK" />Chrome बाट साइन आउट गर्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="2695886661449553974">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="2702250627063295552">रिडिङ लिस्टमा भएको सामग्री Chrome मा हालियोस्</translation>
<translation id="2703746758996815929">Chrome सम्बन्धी उपयोगी सुझावहरू प्राप्त गर्न iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="2736805085127235148">हाल तपाईंको डिभाइसका सेटिङमा Chrome सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अफ गरिएको छ।</translation>
<translation id="2750626042242931740">तपाईं जुनसुकै बेला Chrome का सेटिङमा गई आफूले चयन गरेका कुरा बदल्न सक्नुहुन्छ।</translation>
<translation id="2767464022270041271">कुनै पनि पासवर्ड सेभ गरिएको छैन। तपाईंले आफ्ना पासवर्डहरू सेभ गर्नुभएको छ भने मात्र Google पासवर्ड म्यानेजरले ती पासवर्डहरू जाँच्न सक्छ।</translation>
<translation id="2789947168960170215">तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="2868822340714096138">Chrome को ब्राउजिङ डेटा मेटाउनुहोस्</translation>
<translation id="2869959624320573933">Chrome मा साइन इन गर्नुहोस्</translation>
<translation id="2876628302275096482"><ph name="BEGIN_LINK" />Chrome ले तपाईंको डेटा कसरी गोप्य राख्छ<ph name="END_LINK" /> भन्ने बारेमा थप जान्नुहोस्</translation>
<translation id="2952581218264071393">१. Chrome का सेटिङ खोल्नुहोस्</translation>
<translation id="2957447865124070833"><ph name="BEGIN_BOLD" />Chrome<ph name="END_BOLD" /> चयन गर्नुहोस्</translation>
<translation id="2988274366244053197">Google Pay मा भएका भुक्तानी विधि र ठेगानाहरू इन्क्रिप्ट गरिने छैनन्। Chrome को ब्राउजिङ हिस्ट्री सिंक गरिने छैन।
तपाईंको पासफ्रेज भएका व्यक्ति मात्र इन्क्रिप्ट गरिएको जानकारी पढ्न सक्छ। उक्त पासफ्रेज Google मा पठाइँदैन वा Google ले उक्त पासफ्रेज भण्डारण गरेर राख्दैन। तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="3030414234702425231">तपाईंले <ph name="SIGNOUT_MANAGED_DOMAIN" />, द्वारा व्यवस्थापन गरिएको खाताबाट साइन आउट गर्दै गरेका कारण, यस कम्प्युटरबाट तपाईंको Chrome को डेटा मेटाइने छ। तर तपाईंको डेटा तपाईंको Google खातामा रहिरहने छ।</translation>
<translation id="309672519329227863">अन्य सबै एपहरूमा तपाईंले Chrome मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="3146109040683991651">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="3167189358072330585">तपाईंको खाताले Google Chrome मा काम गर्दैन। कृपया साइन इन गर्न आफ्नो डोमेन प्रशासकलाई सम्पर्क गर्नुहोस् वा नियमित Google खाता प्रयोग गर्नुहोस्।</translation>
<translation id="3173834708294760622">Google Chrome को पृष्ठ</translation>
<translation id="322254490661677575">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chrome डेटा प्रयोग गर्न र Google खातामा थप Chrome डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="3282568296779691940">Chrome मा साइन इन गर्नुहोस्</translation>
<translation id="3340938510625667914">Chrome सम्बन्धित कारबाही</translation>
<translation id="3345341804167540816">सबैतिर Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="3360031466389132716">{THRESHOLD,plural, =1{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}other{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}}</translation>
<translation id="3399930248910934354">Chrome का सेटिङ खोल्नुहोस्</translation>
<translation id="344736123700721678">आफ्नो होम स्क्रिन डकबाट अझ छिटो Chrome एक्सेस गर्नुहोस्</translation>
<translation id="3472587960215700950">Chrome ले तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Google नक्सा प्रयोग गर्छ।</translation>
<translation id="3503014945441706099">यो Chromium प्रोफाइलका हकमा पनि परिष्कृत Safe Browsing प्राप्त गर्नुहोस्</translation>
<translation id="3522659714780527202">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="3577555362230509265">अन्य एपहरूमा Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="364480321352456989">Chrome पुरानो भइसकेको छ।</translation>
<translation id="3646736009628185125">तपाईंको परिवारको सदस्य अहिले नै पासवर्डहरू प्राप्त गर्न सक्नुहुन्न। उहाँलाई Chrome अपडेट गर्न र आफ्ना पासवर्डहरू सिंक गर्न लगाउनुहोस्। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="3655656110921623717">यसको अर्थ Chrome ले हरेक पटक साइटको मोबाइल संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="3720541637541300822">मैले Chrome बन्द गरेपछि इन्कोग्निटो ट्याब लक गरियोस्</translation>
<translation id="3740397331642243698">प्रविष्टि गरिएका URL हरू Google Chrome को इन्कोग्निटो मोडमा खोलिन्छ।</translation>
<translation id="3741995255368156336">Chrome मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची खोल्छ।</translation>
<translation id="3744018071945602754">Chrome मा पासवर्डहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="3827545470516145620">तपाईं यो डिभाइसमा सामान्य सुरक्षा प्राप्त गरिरहनुभएको छ</translation>
<translation id="384394811301901750">Google Chrome ले अहिले तपाईँको क्यामेरा प्रयोग गर्न सक्दैन</translation>
<translation id="3863841106411295595">यसले इनपुट गरिएका URL हरू Chrome मा भएको तपाईंको रिडिङ लिस्टमा हाल्छ।</translation>
<translation id="387280738075653372">यहाँ गई Chrome डाउनलोड गर्नुहोस्।</translation>
<translation id="3901001113120561395">Chrome बाट बढीभन्दा बढी फाइदा लिनुहोस्।</translation>
<translation id="3913386780052199712">तपाईंले Chrome मा साइन इन गर्नुभएको छ</translation>
<translation id="3967382818307165056">Chrome मा भुक्तानी विधिहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="3980220367029651214">तपाईं सिंक हुने खाताहरूलाई <ph name="USER_EMAIL1" /> बाट <ph name="USER_EMAIL2" /> मा स्विच गर्दै हुनुहुन्छ। तपाईंको विद्यमान Chrome को डेटालाई <ph name="DOMAIN" /> द्वारा व्यवस्थापन गरिन्छ। यसले यस यन्त्रमा भएको तपाईंको डेटालाई मेट्नेछ, तर तपाईंको डेटा <ph name="USER_EMAIL1" /> मा रहनेछ।</translation>
<translation id="3984746313391923992">तपाईंको सङ्गठनका अनुसार तपाईं Chrome बाट साइन आउट रहिरहनु पर्ने हुन्छ।</translation>
<translation id="3988789688219830639">Google Chrome सँग तपाईंको तस्बिर वा भिडियोहरूमा पहुँच छैन। iOS सेटिङहरू &gt; गोपनीयता &gt; तस्बिरहरूमा पहुँच अन गर्नुहोस्।</translation>
<translation id="4064699917955374540">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chrome डेटा प्रयोग गर्न र Google खातामा थप Chrome डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पहिचान पुष्टि गर्नुहोस्।</translation>
<translation id="4067858366537947361">Chrome को इन्कोग्निटो ट्याब खोल्नुहोस्</translation>
<translation id="4093042601582616698">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्ने हो?</translation>
<translation id="417201473131094001">Chrome क्यानेरीमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="4233521129555661685"><ph name="USER_EMAIL1" /> ले Chrome प्रयोग गर्नुभएको थियो तर यो डिभाइसबाट सेभ गरिएका बुकमार्क, पासवर्ड र अन्य सेटिङ मेटाउनुभएको थिएन।</translation>
<translation id="424864128008805179">Chrome बाट साइन आउट गर्ने हो?</translation>
<translation id="4251174643044751591">Chrome मा "भुक्तानी विधिसम्बन्धी सेटिङ" पेज खोल्छ।</translation>
<translation id="4453284704333523777">Chrome का सेटिङ मिलाउनुहोस्</translation>
<translation id="4508370294876102450">जुनसुकै एपमार्फत Chrome खोल्नुहोस्</translation>
<translation id="4523886039239821078">केही एड्-अनहरूले गर्दा Chrome लाई क्र्याश गराउँछ। कृपया विस्थापन गर्नुहोस्:</translation>
<translation id="4633328489441962921">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन</translation>
<translation id="4636900170638246267">यो साइट र Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="4761869838909035636">Chrome को सुरक्षा जाँच गर्नुहोस्</translation>
<translation id="4819268619367838612">Chrome ले यो एपको गुणस्तर सुधार्न सघाउने प्रयोजनका लागि Google लाई यो एपको प्रयोगसम्बन्धी डेटा र क्र्यास रिपोर्ट पठाउँछ। <ph name="BEGIN_LINK" />व्यवस्थापन गर्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="4831642696589369971">तपाईंको Chrome का केही डेटा अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।
साइन आउट गर्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="4834499902900503484">तपाईं Chrome मा साइन इन हुनुभएका अवस्थामा तपाईंले सेभ गर्ने पासवर्डहरू Google खातामा पनि सेभ हुने छन्। यो सुविधा अफ गर्न <ph name="BEGIN_LINK" />सेटिङमा जानुहोस्<ph name="END_LINK" /></translation>
<translation id="484033449593719797">Chrome को बिटा संस्करणमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="4840404732697892756">तपाईंले आफ्नो Google खातामा साइन इन गरेपछि मात्र Google पासवर्ड म्यानेजरले तपाईंका पासवर्डहरू जाँच्न सक्छ।</translation>
<translation id="4860330141789125848">{COUNT,plural, =1{तपाईं Chrome प्रयोग गरेर नयाँ ट्याब पेजमा गई यो प्याकेज ट्र्याक गर्न सक्नुहुन्छ।}other{तपाईं Chrome प्रयोग गरेर नयाँ ट्याब पेजमा गई यी प्याकेजहरू ट्र्याक गर्न सक्नुहुन्छ।}}</translation>
<translation id="4903674399067644695">यो कार्डमा तपाईंलाई Chrome बाट बढीभन्दा बढी फाइदा लिने तरिकाका बारेमा सुझाव दिइएको छ।</translation>
<translation id="49200511069271369">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्न लागिरहेको खाता र Chrome प्रयोग गर्न सकिने तरिका व्यवस्थापन गर्छ। तपाईंका एड्मिन खास सुविधाहरू सेटअप गर्न वा ती सुविधामाथि प्रतिबन्ध लगाउन सक्नुहुन्छ।</translation>
<translation id="498985224078955265">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने दुवै डिभाइसबाट Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="5030102366287574140">Chrome ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र थप समस्याहरूबाट जोगिन मद्दत गर्न सक्छ।</translation>
<translation id="5108659628347594808">Chrome को गुणस्तर अझ राम्रो बनाउनुहोस्</translation>
<translation id="5112925986883715005">Chrome मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची हेर्नुहोस्</translation>
<translation id="5119391094379141756">Chrome चयन गर्नुहोस्</translation>
<translation id="5156818928311866442">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्न Chrome को सेटिङ खोल्छ।</translation>
<translation id="5162467219239570114">Chrome पुरानो भइसकेको छ। <ph name="BEGIN_LINK" />एप स्टोर<ph name="END_LINK" />मा कुनै पनि अपडेट उपलब्ध छैन भने तपाईंको डिभाइसमा अब उप्रान्त Chrome का नयाँ संस्करण प्रयोग गर्न नमिल्न सक्छ।</translation>
<translation id="5184329579814168207">Chrome मा खोल्नुहोस्</translation>
<translation id="5190139289262548459">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्नुभएको खाता र Chrome प्रयोग गरिने तरिका व्यवस्थापन गर्छ।</translation>
<translation id="5256908199795498284">Chrome ले तपाईं जाने साइटहरूमा प्याकेज ट्र्याकिङ नम्बर पत्ता लगाउने छ र तपाईंलाई नयाँ ट्याब पेजमा प्याकेजसम्बन्धी अद्यावधिक जानकारी देखाउने छ। यो सुविधा उपलब्ध गराउने र किनमेल गर्ने सुविधाको गुणस्तर सबैका लागि सुधार गर्ने प्रयोजनका लागि तपाईंको जानकारी Google सँग सेयर गरिने छ।</translation>
<translation id="5278862365980079760">तपाईं Chrome बाट बाहिरिएपछि वा तपाईंले अर्कै एप प्रयोग गर्न थालेपछि तपाईंका इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्।</translation>
<translation id="5389212809648216794">अर्को अनुप्रयोगले तपाईँको क्यामेराको प्रयोग गरिरहेको हुनाले Google Chrome ले उक्त क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="5395376160638294582">तपाईं आफ्नो Google खातामा भएको Chrome सम्बन्धी जानकारी सधैँ प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्</translation>
<translation id="5439191312780166229">यसले साइटहरूबाट मानक सुरक्षाले भन्दा धेरै डेटा विश्लेषण गरेर Google लाई पनि यसअघि थाहा नभएका खतरनाक साइटहरूका बारेमा तपाईंलाई चेतावनी दिन्छ। तपाईं Chrome का चेतावनी सेटअप गर्ने प्रक्रिया स्किप गर्न सक्नुहुन्छ।</translation>
<translation id="5442013002200339429">तपाईंले "<ph name="MODULE_NAME" />" लुकाउनुभयो भने Chrome ले अबदेखि तपाईंका भविष्यका प्याकेजहरू स्वतः ट्रयाक गर्ने छैन र तपाईंले विगतमा ट्र्याक गर्नुभएका प्याकेजका ट्र्याकिङसम्बन्धी सबै जानकारी मेटाउने छ।</translation>
<translation id="5460571915754665838">४. Chrome चयन गर्नुहोस्</translation>
<translation id="546541279759910616">{COUNT,plural, =1{Chrome ले नयाँ ट्याब पेजमार्फत यो प्याकेज ट्र्याक गर्न मद्दत गर्ने छ।}other{Chrome ले नयाँ ट्याब पेजमार्फत यी प्याकेजहरू ट्र्याक गर्न मद्दत गर्ने छ।}}</translation>
<translation id="5492504007368565877">Google पासवर्ड म्यानेजरले तपाईंका पासवर्डहरू जाँच्न सकेन।</translation>
<translation id="5525095647255982834">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने उक्त डिभाइसमा Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="5527026824954593399">“Chrome मा Google नक्सामार्फत हेर्नुहोस्” मा ट्याप गर्नुहोस्।</translation>
<translation id="5552137475244467770">Chrome ले तपाईंका पासवर्डहरू अनलाइनमा प्रकाशित सूचीमा परेका छन् कि छैनन् भनी आवधिक रूपमा जाँच गर्छ। यसो गर्दा, Google लगायत कसैले पनि तपाईंका पासवर्ड र प्रयोगकर्ता नामहरू पढ्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="5554520618550346933">तपाईंले कुनै पासवर्ड प्रयोग गर्नुभयो भने Chrome ले उक्त पासवर्ड अनलाइन प्रकाशित गरिएका खण्डमा तपाईंलाई चेतावनी दिन्छ। यसो गर्ने क्रममा Google लगायत अरू कसैले पनि तपाईंका पासवर्ड र युजरनेम हेर्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="5601180634394228718">Chrome मा तपाईंको ब्राउजिङ अनुभवको गुणस्तर सुधार्न डेटा प्रयोग गर्ने थप सेटिङका लागि <ph name="BEGIN_LINK" />Google का सेवा<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="5639704535586432836">सेटिङहरू &gt; गोपनीयता &gt; क्यामेरा &gt; Google Chrome खोल्नुहोस् र क्यामेरा अन गर्नुहोस्।</translation>
<translation id="5642200033778930880">Google Chrome ले विभाजित दृश्य मोडमा तपाईँको क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="5661521615548540542">Google पासवर्ड म्यानेजरले सबै पासवर्डहरू जाँच्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="5690398455483874150">{count,plural, =1{अहिले Chrome को एउटा विन्डो देखाइँदै छ}other{अहिले Chrome का {count} वटा विन्डो देखाइँदै छन्}}</translation>
<translation id="5690427481109656848">Google LLC</translation>
<translation id="571296537125272375">तपाईं अफलाइन हुनुहुन्छ, Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सक्दैन</translation>
<translation id="5716154293141027663">तपाईंले अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक सधैँ Chrome मा खोल्नुहोस्</translation>
<translation id="5733084997078800044">Chrome सम्बन्धी सुझाव</translation>
<translation id="5808435672482059465">Chrome को ब्राउजिङ इतिहास हेर्नुहोस्</translation>
<translation id="589695154992054845">यसले Chrome मा पासवर्ड म्यानेजर खोल्छ।</translation>
<translation id="5998675059699164418">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chrome चलाउन साइन इन गर्नु पर्ने हुन्छ।</translation>
<translation id="6054613632208573261">स्वतः Chrome चलाउनुहोस्</translation>
<translation id="6063091872902370735">Chrome मा साइन इन गर्ने अनुमति दिनुहोस्</translation>
<translation id="6110625574506755980">Chrome का केही सुविधाहरू अबदेखि उपलब्ध हुने छैनन्।</translation>
<translation id="6132149203299792222">आफ्ना पासवर्ड तथा बुकमार्कलगायतका कुराहरू सिंक गर्न आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="6177442314419606057">Chrome मा खोज्नुहोस्</translation>
<translation id="6181930887571472871">Chrome प्रयोग गर्न थाल्नुहोस्</translation>
<translation id="6238746320622508509">Chrome लाई आफ्ना इन्कोग्निटो ट्याबहरू लक गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="6247557882553405851">Google पासवर्ड म्यानेजर</translation>
<translation id="6272822675004864999">Chrome बाट सूचनाहरू प्राप्त गर्न आफ्नो iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="630693926528731525">तपाईंको पासवर्ड सेयर गरिएको छैन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी आफू Chrome मा साइन इन भएको कुरा सुनिश्चित गर्नुहोस्। त्यसपछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6348855835728304880">यो डिभाइसमा भएका अन्य सबै एपहरूमा तपाईंले Chrome मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="6389317667633680932">तपाईंलाई Chrome बाट बढीभन्दा बढी फाइदा लिन सघाउने नयाँ सुविधाहरूका बारेमा जानकारी प्राप्त गर्नुहोस्।</translation>
<translation id="6412673304250309937">Chrome मा भण्डारण गरिएका असुरक्षित साइटको सूची जाँच गरी URL हरू सुरक्षित छन् वा छैनन् भन्ने कुरा यकिन गर्छ। कुनै साइटले तपाईंको पासवर्ड चोरी गर्न खोज्दा वा तपाईंले कुनै हानिकारक फाइल डाउनलोड गर्दा Chrome ले पृष्ठका केही सामग्रीसहित URL हरूलाई सुरक्षित ब्राउजिङमा पठाउन पनि सक्छ।</translation>
<translation id="6427126399757991875">तपाईंको सङ्गठनले Chrome सेटअप गर्दै छ...</translation>
<translation id="6484712497741564393"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।
तपाईंको पासफ्रेज प्रयोग गरी तपाईंको डेटा इन्क्रिप्ट गरिएको छ। उक्त पासफ्रेज हाली आफ्नो Google खातामा Chrome को डेटा प्रयोग र सेभ गर्नुहोस्।</translation>
<translation id="6497850081273517953">Chrome पुरानो भइसकेको छ, सुरक्षित रहन यसलाई अपडेट गरेर नवीनतम संस्करण इन्स्टल गर्नुहोस्।</translation>
<translation id="6540120577248033958">कुनै साइटमा जानुहोस् र Chrome मेनुमा गई "फलो गर्नुहोस्" मा क्लिक गर्नुहोस्</translation>
<translation id="6545449117344801102">Chrome ले ठेगानाहरू पत्ता लगाउँछ र Google नक्सा प्रयोग गरी तपाईंलाई ती ठेगानामा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन्छ।</translation>
<translation id="6600954340915313787">Chrome मा कपी गरियो</translation>
<translation id="6634107063912726160">तपाईंले साइन आउट गर्नुभयो भने Chrome ले तपाईंको Google खातामा कुनै पनि नयाँ डेटा सिंक गर्ने छैन। यसअघि सिंक भएका डेटा खातामा सुरक्षित रहिरहन्छन्।</translation>
<translation id="6646696210740573446">तपाईंको IP एड्रेस लुकाउने निजी सर्भरमार्फत Google लाई URL को अस्पष्ट भाग पठाउँछ। कुनै साइटले तपाईंको पासवर्ड चोरी गर्न खोज्दा वा तपाईंले कुनै हानिकारक फाइल डाउनलोड गर्दा Chrome ले पेजमा भएका केही सामग्रीसहित उक्त साइटका URL हरू Google मा पठाउन पनि सक्छ।</translation>
<translation id="6648150602980899529">तपाईं <ph name="DOMAIN" /> द्वारा व्यवस्थापन गरिएका खातामार्फत साइन इन गर्दै हुनुहुन्छ र त्यसको प्रशासकलाई तपाईंको Chrome को डेटालाई नियन्त्रण गर्न दिँदै हुनुहुन्छ। तपाईंको डेटा यस खातामा स्थायी रूपमा बाँधिनेछ। Chrome बाट साइन आउट गर्नाले तपाईंको डेटा यस डिभाइसबाट मेटिनेछ, तर यो तपाईंको Google खातामा भण्डारण गरिएको अवस्थामा रहनेछ।</translation>
<translation id="6676840375528380067">यस डिभाइसबाट तपाईंको Chrome को डेटा हटाउने हो?</translation>
<translation id="6683891932310469419">Chrome को ब्राउजिङ हिस्ट्री पेज खोल्छ।</translation>
<translation id="6709398533399187136">तपाईंको पासवर्ड चोरी भएको डेटाको सङ्ग्रहमा भेटिएको छ। Google पासवर्ड म्यानेजरले अहिले नै उक्त पासवर्ड बदल्न सिफारिस गर्छ।</translation>
<translation id="6815466750807582739">भुक्तानी विधि र ठेगानाहरू इन्क्रिप्ट गरिने छैनन्। Chrome को ब्राउजिङ हिस्ट्री सिंक गरिने छैन।
तपाईंको पासफ्रेज भएका व्यक्ति मात्र इन्क्रिप्ट गरिएको जानकारी पढ्न सक्छ। उक्त पासफ्रेज Google मा पठाइँदैन वा Google ले उक्त पासफ्रेज भण्डारण गरेर राख्दैन। तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="6851982868877411675">iOS मा Chrome का सेटिङ खोल्नुहोस्, त्यसपछि "डिफल्ट ब्राउजर एप" मा ट्याप गर्नुहोस् र "Chrome" चयन गर्नुहोस्।</translation>
<translation id="686691656039982452">तपाईं आफ्नो Google खातामा <ph name="BEGIN_LINK" />Chrome को कुन जानकारी सेभ गरिन्छ भन्ने कुरा व्यवस्थापन गर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।
Chrome मा तपाईंलाई अझ राम्रो ब्राउजिङ सुविधा दिने प्रयोजनका लागि जानकारी प्रयोग गर्ने अन्य सेटिङ मिलाउन <ph name="BEGIN_LINK" />Google का सेवाहरू<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="6916015246697034114">Chrome मा आवाज प्रयोग गरी खोज्नुहोस्</translation>
<translation id="6964931465519938134">तपाईंले अब कुनै म्यासेज, डकुमेन्ट र अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="6975725306479268850">अटोफिल सुविधा प्रयोग गर्न Chrome छनौट गर्नुहोस्</translation>
<translation id="7004159181872656283">Chrome मा भिजुअलहरू खोज्नुहोस्।</translation>
<translation id="7056826488869329999">Chrome मा सुरक्षा जाँच गर्ने सुविधा खोलेर रन गर्छ।</translation>
<translation id="7059914902409643750">Chrome आफूले चाहेको जस्तो बनाउनुहोस्</translation>
<translation id="7124339256045485976">Chrome अपडेट राख्नुहोस्</translation>
<translation id="7161390184744336561">Google Chrome पुरानो भइसकेको छ</translation>
<translation id="7165736900384873061">Google Chrome QR स्क्यानरको प्रयोग गर्न थाल्नुहोस्</translation>
<translation id="7175129790242719365">Chrome सम्बन्धी सुझाव: Chrome मा साइन इन गर्नुहोस्</translation>
<translation id="7187993566681480880">यस सुविधाले तपाईं Chrome मा साइन इन भएका बेला तपाईंको जानकारी सुरक्षित राख्छ। Google का अन्य एपहरूको सुरक्षा स्तर सुधार गर्न पनि यसको प्रयोग गरिन सक्छ।</translation>
<translation id="7200524487407690471">Chrome ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र यस्तै अन्य समस्याहरूबाट तपाईंलाई सुरक्षित राख्न हरेक दिन स्वतः सुरक्षा जाँच गर्छ। तपाईं सेटिङमा गई सुरक्षा जाँचका बारेमा थप जान्न सक्नुहुन्छ।</translation>
<translation id="7203324561587388418">सामग्री र Chrome सम्बन्धी उपयोगी सुझावहरूका बारेमा जानकार रहनुहोस्।</translation>
<translation id="72119412072970160">तपाईं आफूले Google पासवर्ड म्यानेजरमा सेभ गरेका पासवर्डहरू आफ्नो iPad मा भएका अन्य एपमा प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="723787869754590019">Chrome को अटोफिल सुविधा प्रयोग गर्नुहोस्</translation>
<translation id="7254380941803999489">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="7261678641327190792">Chrome ले तपाईंका पासवर्डहरू जाँच्न सकेन</translation>
<translation id="7272930098487145294">फोटोहरू सुरक्षित गर्न सेटिङमा ट्याप गर्नुहोस् र Chrome लाई आफ्ना फोटोहरूको फोल्डरमा फोटो हाल्न दिनुहोस्</translation>
<translation id="7275945473750112644"><ph name="HOSTED_DOMAIN" /> ले तपाईंको खाता व्यवस्थापन गर्ने हुनाले Chrome मा भएको तपाईंको डेटा यो यन्त्रबाट हटाइने छ</translation>
<translation id="7349129508108954623">तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Chrome लाई Google नक्सा प्रयोग गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="7394108421562933108">Chrome मा नक्सा</translation>
<translation id="7400722733683201933">Google Chrome का बारेमा</translation>
<translation id="7466693328838535498">"खोज विजेट" बक्समा गई "Chrome" शब्द हाल्नुहोस्</translation>
<translation id="746684838091935575">३. Chrome चयन गर्नुहोस्</translation>
<translation id="7492574581995589075">तपाईंको सङ्गठनले तपाईंको Google खातामा Chrome को डेटा प्रयोग गर्ने र सेभ गर्ने सुविधा अफ गरेको छ। नयाँ बुकमार्क, पासवर्ड र अन्य कुराहरू यो डिभाइसमा मात्र सेभ गरिने छन्।</translation>
<translation id="7501046334262221972">Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउन 'सेटिङ' खोल्नुहोस्। 'डिफल्ट ब्राउजर एप' मा ट्याप गर्नुहोस् अनि Chrome चयन गर्नुहोस्।</translation>
<translation id="756809126120519699">Chrome को डेटालाई खाली गरियो</translation>
<translation id="7581063337314642333">Chrome को ट्याब ग्रिडमा जानुहोस्</translation>
<translation id="7662994914830945754">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न साइन इन गर्नुहोस् र सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="7669869107155339016">Chrome का सेटिङमा जानुहोस्।</translation>
<translation id="769104993356536261">iOS मा Chrome सम्बन्धित कारबाही प्रयोग गर्नुहोस्</translation>
<translation id="7693590760643069321">तपाईंले अब कुनै म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="7698568245838009292">Chrome क्यामेरामाथि पहुँच राख्न चाहन्छ</translation>
<translation id="7754633291442704733">तपाईंको सङ्गठन <ph name="DOMAIN" /> ले Chrome मा भएका तपाईंका डेटा, बुकमार्क, इतिहास, पासवर्ड र तपाईंले यो खातामा सेभ गर्ने अन्य सेटिङ हेर्न तथा प्रयोग गर्न सक्ने छ। तपाईंले साइन आउट गरेपछि यो डिभाइसबाट तपाईंको डेटा मेटाइने छ। तर तपाईंको डेटा तपाईंको व्यवस्थापन गरिएको Google खातामा सेभ भइरहने छ र तपाईंको सङ्गठनले उक्त डेटा हेर्न तथा प्रयोग गर्न सक्ने छ। तपाईंको सङ्गठनले उक्त खातामा लागू हुने प्रयोगकर्तासम्बन्धी नीतिहरू तय गर्न पनि सक्छ र ती नीतिहरूले Chrome ले काम गर्ने तरिकामा प्रभाव पार्न सक्छ।</translation>
<translation id="7780154209050837198">Chrome बाट बढीभन्दा बढी फाइदा लिन Chrome मा आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="778855399387580014">Chrome को नयाँ ट्याबमा खोज सुरु गर्नुहोस्।</translation>
<translation id="7792140019572081272">Chrome ले Face ID का सहायताले तपाईंको संवेदनशील डेटा सुरक्षित राख्छ।</translation>
<translation id="7855730255114109580">Google Chrome अद्यावधिक छ</translation>
<translation id="7897703007638178753">Chrome मा हालसालै बन्द गरिएका ट्याबहरू हेर्नुहोस्</translation>
<translation id="7925119591961387184">"Chrome" चयन गर्नुहोस्।</translation>
<translation id="7933491483529363150">Chrome मा "मेरो नयाँ ट्याब" खोल।</translation>
<translation id="7948283758957877064">Chrome मा भएका नयाँ सुविधाहरू</translation>
<translation id="8006014511203279255">जुनसुकै बेला म्यासेज वा अन्य एपमा भएका लिंकहरूमा ट्याप गरी Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="8022947259858476807">लिंक खोल्न, विजेटबाट खोजी गर्न तथा अन्य एपहरूमा पासवर्ड स्वतः भर्न डिफल्ट रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="804638182476029347">मूल्य घटेको कुरासम्बन्धी अलर्ट प्राप्त गर्न Chrome सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="8065292699993359127">URL हरू Chrome को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="8069507567842347179">यो प्याकेज Chrome मा पहिल्यैदेखि ट्र्याक गरिराखिएको छ।</translation>
<translation id="81358522153858150">अब व्यवस्थापन गरिएको तपाईंको खाताका हकमा Chrome मा प्रयोगकर्तासम्बन्धी नीतिहरू लागू गर्न सकिन्छ</translation>
<translation id="8136856065410661948">Chrome तथा Google लेन्समार्फत Apple पात्रोमा कार्यक्रमहरू बनाउने प्रयोजनका लागि यो एप प्रयोग गरिने छ।</translation>
<translation id="8160472928944011082">Chrome अपडेट गर्न सकिएन</translation>
<translation id="8174679664544842874">यसले Chrome मा नयाँ ट्याब खोल्छ।</translation>
<translation id="8213758103105806860">Chrome मा सेभ गरिएका बुकमार्कहरू हेर्नुहोस्</translation>
<translation id="8328903609881776074">Chrome को नयाँ इन्कोग्निटो ट्याब खोल्छ।</translation>
<translation id="8357607116237445042">तपाईं Chrome मा भएको आफ्नो डेटा यो डिभाइसमा राख्न चाहनुहुन्छ कि यसबाट हटाउन चाहनुहुन्छ भन्ने कुरा छनौट गर्नुहोस्</translation>
<translation id="8370517070665726704">प्रतिलिपि अधिकार <ph name="YEAR" /> Google LLC। सर्वाधिकार सुरक्षित।</translation>
<translation id="8387459386171870978">Chrome चलाइराख्नुहोस्</translation>
<translation id="840168496893712993">केही एड्-अन हरूले गर्दा Chrome क्र्याश हुन्छ। कृपया तिनीहरूलाई विस्थापन गर्न प्रयास गर्नुहोस्।</translation>
<translation id="8413795581997394485">खतरनाक मानिने साइट, डाउनलोड र एक्स्टेन्सनहरूबाट सुरक्षित राख्छ। तपाईं वेबसाइटमा जाँदा Chrome ले तपाईंको IP एड्रेस लुकाउने निजी सर्भरमार्फत Google लाई URL को अस्पष्ट भाग पठाउँछ। वेबसाइटमा कुनै शंकास्पद गतिविधि भएका खण्डमा पूरै URL र पेजमा भएका केही सामग्री पनि पठाइन्छन्।</translation>
<translation id="8414886616817913619">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chrome चलाउन साइन इन गर्नु पर्ने हुन्छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="84594714173170813">आफ्नो Google खातामा भएको Chrome सम्बन्धी जानकारी प्रयोग गरिराख्नुहोस्</translation>
<translation id="8459495907675268833">चयन गरिएको डेटालाई Chrome र सिंक गरिएका यन्त्रहरूबाट हटाइएको छ। तपाईँको Google खातामा तपाईँका अन्य Google सेवाहरूका खोज र गतिविधि जस्ता ब्राउजिङ सम्बन्धी इतिहासका अन्य ढाँचाहरू हुन सक्छन्।</translation>
<translation id="8491300088149538575"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।
तपाईंको पासफ्रेज प्रयोग गरेर <ph name="TIME" /> मा तपाईंको डेटा इन्क्रिप्ट गरियो। उक्त पासफ्रेज हाली आफ्नो Google खातामा Chrome को डेटा प्रयोग र सेभ गर्नुहोस्।</translation>
<translation id="850555388806794946">Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउन:
१. सेटिङ खोल्नुहोस्
२. 'डिफल्ट ब्राउजर एप'मा ट्याप गर्नुहोस्
३. Chrome चयन गर्नुहोस्।</translation>
<translation id="8540666473246803645">Google Chrome</translation>
<translation id="8558480467877843976">तपाईंले अब म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंक ब्राउज गर्दा वा तिनमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="8577978202917232774">सुझावहरू तपाईंले अन्य डिभाइसमा ब्राउजर प्रयोग गरी गरेका क्रियाकलापमा आधारित हुन्छन्। सुझावहरू प्राप्त गर्न आफ्ना सबै डिभाइसहरूको Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="8587647598504233556">"Chrome" अनि "डिफल्ट ब्राउजर एप" ट्याप गर्नुहोस्।</translation>
<translation id="8603022514504485810">Google पासवर्ड म्यानेजरले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस् वा <ph name="BEGIN_LINK" />आफ्नो Google खातामा सेभ गरिएका पासवर्डहरू जाँच्नुहोस्।<ph name="END_LINK" /></translation>
<translation id="8727043961453758442">Chrome बाट बढीभन्दा बढी फाइदा लिनुहोस्</translation>
<translation id="8736550665979974340">Google Chrome प्रयोग गरी सुरक्षित रहनुहोस्</translation>
<translation id="8760668027640688122">Chrome मा नयाँ ट्याब खोल्नुहोस्</translation>
<translation id="8765470054473112089">तपाईंले एड्रेस बार वा खोज बाकसमा टाइप गर्दा तपाईंलाई अझ राम्रा सुझावहरू देखाउन सकियोस् भन्नाका लागि Chrome ले तपाईंले टाइप गर्ने कुरा तपाईंको डिफल्ट सर्च इन्जिनमा पठाउँछ। इन्कोग्निटो मोडमा यो सुविधा अफ हुन्छ।</translation>
<translation id="8772179140489533211">Chrome मा साइन इन गर्ने निर्देशन देखाउँछ।</translation>
<translation id="8788269841521769222">तपाईंले यो पासवर्ड याद गरिराख्नु पर्दैन। यो पासवर्ड <ph name="EMAIL" /> को Google पासवर्ड म्यानेजरमा सेभ गरिने छ</translation>
<translation id="878917453316810648">Chrome सम्बन्धी सुझाव: डिफल्ट ब्राउजरका रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="8808828119384186784">Chrome का सेटिङ</translation>
<translation id="8855781063981781621">Chrome मा लकडाउन मोड अफ गर्न आफ्नो iPad मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="8856877214925961642">पासफ्रेज इन्क्रिप्सनमा भुक्तानी विधि र ठेगानाहरू समावेश हुँदैनन्।
यो सेटिङ परिवर्तन गर्न <ph name="BEGIN_LINK" />आफ्नो खातामा गएर Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" /></translation>
<translation id="8857676124663337448">Google पासवर्ड म्यानेजरले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="8865415417596392024">तपाईंको खातामा रहेको Chrome को डेटा</translation>
<translation id="8874688701962049679">Chrome बाट अधिकतम फाइदा लिन सघाउने सुझावहरू।</translation>
<translation id="8891935667620843985">तपाईं Chrome लाई आफ्नो डिफल्ट ब्राउजर एप बनाएर लिंकहरू स्वतः Chrome मा खोल्न सक्नुहुन्छ।</translation>
<translation id="8897749957032330183">पासवर्डहरू यो डिभाइसको Google पासवर्ड म्यानेजरमा सेभ गरिन्छन्।</translation>
<translation id="8949681853939555434">Chrome लाई आफ्नो डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="8969290730818637510">अन हुँदा:
<ph name="BEGIN_INDENT" /> • तपाईंले झैँ Chrome प्रयोग गर्ने मान्छेहरूका लागि Chrome को गुणस्तर अझ राम्रो बनाउन मद्दत गर्नुहोस्।<ph name="END_INDENT" />
विचार गर्नु पर्ने कुराहरू:
<ph name="BEGIN_INDENT" /> • Google लाई तपाईं Chrome कसरी र कुन प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ भन्ने जानकारी पठाइन्छ तर उक्त जानकारीमा तपाईंको पहिचान खुलाइँदैन।
• Chrome क्र्यास भयो भने क्र्याससम्बन्धी जानकारीमा तपाईंका केही व्यक्तिगत जानकारी समावेश हुन सक्छन्।
• तपाईंले सिंक गर्ने सुविधा अन गर्नुभयो भने मेट्रिकमा तपाईंले खोलेका URL सम्बन्धी जानकारी पनि समावेश हुन सक्छ।<ph name="END_INDENT" /></translation>
<translation id="9043368763795653245">तपाईं आफ्नो डिस्कभर फिड र Chrome पर्सनलाइज गर्न चाहनुहुन्छ भने सिंक गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="9068336935206019333">Chrome को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="9071207983537882274">यसले Chrome मा सेटिङ खोल्छ।</translation>
<translation id="9112744793181547300">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्ने हो?</translation>
<translation id="9122931302567044771">यसको अर्थ Chrome ले हरेक पटक साइटको डेस्कटप संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="9181628561061032322">यसले Chrome मा हालसालै बन्द गरिएका ट्याबहरू खोल्छ।</translation>
<translation id="953008885340860025">तपाईंलाई Chrome बाट साइन आउट गरिएको छ</translation>
<translation id="97300214378190234">जुनसुकै बेला अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chrome प्रयोग गर्नुहोस्।</translation>
</translationbundle>