[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

Wiktionaryबाट

१. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जन वर्ण; कण्ठ्यस्थानबाट उच्चारण हुने, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; कवर्गको चौथो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; घरजस्तो घ । २. लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन, उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक चौथो चिह्न ।

  • घर
  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घ&oldid=74683" बाट अनुप्रेषित