[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

ऊष्मागतिकीको नियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Bishaldev100 (कुरा गर्नुहोस्मेरो योगदानहरू) (नयाँ पृष्ठ: १९औं शताब्दीको मध्यमा ऊष्मागतिकीको दुई सिद्धान...) द्वारा ११:५८, १० अप्रिल २०२०को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

१९औं शताब्दीको मध्यमा ऊष्मागतिकीको दुई सिद्धान्तहरुको प्रतिपादन भयो, जसलाई उष्मागतिकीको प्रथम एवं द्वितीय नियम भनिन्छ। २०औं शताब्दीको प्रारम्भमा अन्य दुई सिद्धान्तको प्रतिपादन भयो जसलाई उष्मागतिकीको शून्यऔं तथा तृतीय नियम भनिन्छ।

ऊष्मागतिकीको शून्यऔं नियम

जूलको नियमानुसार ऊष्मागतिकी को प्रथम नियम ऊर्जा संरक्षणको नियम नै हो। निकायमा दिइएको ताप (ऊष्मा) सम्पूर्ण रूपमा कार्यमा परिवर्तित हुदैन। यसको केही भाग आन्तरिक ऊर्जा वृद्धिको लागि खर्च हुन्छ र बाँकी कार्यमा परिवर्तन हुन्छ। अत: प्रथम नियम यस प्रकार हुन्छ।

∆Q = ∆U + ∆W

थप लिंक