[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

"ऊष्मागतिकीको नियम" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: १९औं शताब्दीको मध्यमा ऊष्मागतिकीको दुई सिद्धान...
 
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
१९औं शताब्दीको मध्यमा [[उष्मागतिकी|ऊष्मागतिकी]]को दुई सिद्धान्तहरुको प्रतिपादन भयो, जसलाई उष्मागतिकीको प्रथम एवं द्वितीय नियम भनिन्छ। २०औं शताब्दीको प्रारम्भमा अन्य दुई सिद्धान्तको प्रतिपादन भयो जसलाई उष्मागतिकीको शून्यऔं तथा तृतीय नियम भनिन्छ।
१९औं शताब्दीको मध्यमा [[उष्मागतिकी|ऊष्मागतिकी]]को दुई सिद्धान्तहरूको प्रतिपादन भयो, जसलाई उष्मागतिकीको प्रथम एवं द्वितीय नियम भनिन्छ। २०औं शताब्दीको प्रारम्भमा अन्य दुई सिद्धान्तको प्रतिपादन भयो जसलाई उष्मागतिकीको शून्यऔं तथा तृतीय नियम भनिन्छ।


* [[ऊष्मागतिकीको शून्यऔं नियम]]
* [[ऊष्मागतिकीको शून्यऔं नियम]]
पङ्क्ति ७: पङ्क्ति ७:
==ऊष्मागतिकीको शून्यऔं नियम==
==ऊष्मागतिकीको शून्यऔं नियम==
== [[ऊष्मागतिकीको प्रथम नियम]] ==
== [[ऊष्मागतिकीको प्रथम नियम]] ==
जूलको नियमानुसार ऊष्मागतिकी को प्रथम नियम [[ऊर्जा संरक्षणको नियम]] नै हो। निकायमा दिइएको [[ताप]] (ऊष्मा) सम्पूर्ण रूपमा कार्यमा परिवर्तित हुदैन। यसको केही भाग आन्तरिक ऊर्जा वृद्धिको लागि खर्च हुन्छ र बाँकी कार्यमा परिवर्तन हुन्छ। अत: प्रथम नियम यस प्रकार हुन्छ।
[[जेम्स प्रेस्कट जुल|जूल]]को नियमानुसार ऊष्मागतिकी को प्रथम नियम [[ऊर्जा संरक्षणको नियम]] नै हो। निकायमा दिइएको [[ताप]] (ऊष्मा) सम्पूर्ण रूपमा कार्यमा परिवर्तित हुदैन। यसको केही भाग आन्तरिक ऊर्जा वृद्धिको लागि खर्च हुन्छ र बाँकी कार्यमा परिवर्तन हुन्छ। अत: प्रथम नियम यस प्रकार हुन्छ।


: ∆Q = ∆U + ∆W
: ∆Q = ∆U + ∆W

==[[ऊष्मागतिकीको द्वितीय नियम]]==
==[[ऊष्मागतिकीको द्वितीय नियम]]==
ऊष्मा गतिकी को प्रथम नियम ऊर्जा संरक्षणमा जोड दिन्छ। यसले सङ्केत गर्छ कि ताप तातो वस्तुबाट चिसो वस्तुमा प्रवाहित हुन्छ। परन्तु प्रथम नियम यो स्पष्ट गर्न सक्दैन कि चिसो वस्तुबाट तातो वस्तु तर्फ किन प्रवाहित हुन सक्दैन। अर्थात प्रथम नियम तापको प्रवाहको दिशा बताउन असमर्थ छ।

जब कुनै गोलीले लक्ष्यलाई बेध गर्छ तब लक्ष्य को तापमा वृद्धि हुन्छ अर्थात ताप उत्पन्न हुन्छ। तर उक्त तापद्वारा गोली लाई यान्त्रिक उर्जा प्रदान गर्न सकिँदैन। यसबाट यो स्पष्ट हुन्छ कि कुन सिमा सम्म ताप कार्यमा परिवर्तन हुन सक्छ। यो सबै प्रश्नको समाधान ऊष्मागतिकीको दोश्रो नियमबाट मिल्छ। वैज्ञानिक केल्भिन प्लाङ्क एवं क्लासियसको कथनबाट स्पष्ट हुन्छ।

'''केल्भिन प्लाङ्क को कथन'''- कुनै निकायको लागि नियत तापमा कुनै स्रोतबाट ताप अवशोषित गरेर सम्पूर्ण मात्रालाई कार्यमा रुपान्तरण गर्न असम्भव छ।

'''क्लासियस को कथन''' - कुनै निकाय मा बाह्य कार्य बिना, चिसो वस्तुबाट ऊष्मा लिएर तातो वस्तुमा प्रवाहित गर्नु असम्भव छ।

==[[ऊष्मागतिकीको तृतीय नियम]]==
==[[ऊष्मागतिकीको तृतीय नियम]]==
==थप लिंक==
==थप लिंक==

२०:०५, १४ सेप्टेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

१९औं शताब्दीको मध्यमा ऊष्मागतिकीको दुई सिद्धान्तहरूको प्रतिपादन भयो, जसलाई उष्मागतिकीको प्रथम एवं द्वितीय नियम भनिन्छ। २०औं शताब्दीको प्रारम्भमा अन्य दुई सिद्धान्तको प्रतिपादन भयो जसलाई उष्मागतिकीको शून्यऔं तथा तृतीय नियम भनिन्छ।

ऊष्मागतिकीको शून्यऔं नियम

[सम्पादन गर्नुहोस्]

जूलको नियमानुसार ऊष्मागतिकी को प्रथम नियम ऊर्जा संरक्षणको नियम नै हो। निकायमा दिइएको ताप (ऊष्मा) सम्पूर्ण रूपमा कार्यमा परिवर्तित हुदैन। यसको केही भाग आन्तरिक ऊर्जा वृद्धिको लागि खर्च हुन्छ र बाँकी कार्यमा परिवर्तन हुन्छ। अत: प्रथम नियम यस प्रकार हुन्छ।

∆Q = ∆U + ∆W

ऊष्मा गतिकी को प्रथम नियम ऊर्जा संरक्षणमा जोड दिन्छ। यसले सङ्केत गर्छ कि ताप तातो वस्तुबाट चिसो वस्तुमा प्रवाहित हुन्छ। परन्तु प्रथम नियम यो स्पष्ट गर्न सक्दैन कि चिसो वस्तुबाट तातो वस्तु तर्फ किन प्रवाहित हुन सक्दैन। अर्थात प्रथम नियम तापको प्रवाहको दिशा बताउन असमर्थ छ।

जब कुनै गोलीले लक्ष्यलाई बेध गर्छ तब लक्ष्य को तापमा वृद्धि हुन्छ अर्थात ताप उत्पन्न हुन्छ। तर उक्त तापद्वारा गोली लाई यान्त्रिक उर्जा प्रदान गर्न सकिँदैन। यसबाट यो स्पष्ट हुन्छ कि कुन सिमा सम्म ताप कार्यमा परिवर्तन हुन सक्छ। यो सबै प्रश्नको समाधान ऊष्मागतिकीको दोश्रो नियमबाट मिल्छ। वैज्ञानिक केल्भिन प्लाङ्क एवं क्लासियसको कथनबाट स्पष्ट हुन्छ।

केल्भिन प्लाङ्क को कथन- कुनै निकायको लागि नियत तापमा कुनै स्रोतबाट ताप अवशोषित गरेर सम्पूर्ण मात्रालाई कार्यमा रुपान्तरण गर्न असम्भव छ।

क्लासियस को कथन - कुनै निकाय मा बाह्य कार्य बिना, चिसो वस्तुबाट ऊष्मा लिएर तातो वस्तुमा प्रवाहित गर्नु असम्भव छ।