[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

जयन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
মোহাম্মদ মারুফ (कुरा गर्नुहोस्मेरो योगदानहरू) (A link was set from स्मरण) द्वारा ००:३५, १९ जुन २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
  • जयन्ती- सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी।

दुर्गा सप्तसतीमा देहायको श्लोकले दुर्गाको बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

  • कुनै महापुरुष/महिला वा प्रभावशाली व्यक्तिको स्मरण गरिने दिन। यस्तै, समय व्यतित भएको स्मरण स्वरूप मनाईने दिन