[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

नाइजर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाइजर पश्चिमी अफ्रिकाको एक देश हो । यसको राजधानी नियामे हो , र आधिकारिक भाषा फ्रेन्च हो । यसलाइ उत्तरमा अल्जेरियालिबिया ले घेरेको छ भने, पूर्वतिर चाड, दक्षिणतिर नाइजेरिया र बेनिनले , र पश्चिमतिर बुरर्किना फासो र मालीले घेरेका छन् । नाइजर भूपरिवेष्ठित राष्ट्र हो । नाइजर नदीको नामबाट यसको नाम बनाइएको हो , जसको नाम सम्भवतः बर्बर शब्द "नदीहरुको नदि" बाट आउँछ ।

परिचय

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

बाहिरी लिन्कहरू