[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

विधवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Ram Prasad Joshee (कुरा गर्नुहोस्मेरो योगदानहरू) (हटक्याटद्वारा श्रेणी:समाज जोडियो) द्वारा ११:२२, १२ जुन २०१८को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

नेपालको सन्दर्भमा आफ्नो लोग्ने मरेपछिका महिलाहरूलाई विधवा भन्ने गरिन्छ। केही समय पहिले विधवा महिलाले बिहे नगरीकन जिवनभर सेतो लुगा लगाएर बस्नुपर्ने कष्टकर मान्यता नेपाली समाजले राखेको भए पनि अहिले सचेतनाको कारणले अरु महिला सरह बाँच्न मिल्ने स्थिति विधवाको लागि नेपाली समाजमा सिर्जना भएको छ।