[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

कालीमाटी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालीमाटी गाउँपालिका
कालीमाटी गाउँपालिका is located in कर्णाली प्रदेश
कालीमाटी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा कालीमाटी गाउँपालिकाको अवस्थिति
कालीमाटी गाउँपालिका is located in नेपाल
कालीमाटी गाउँपालिका
कालीमाटी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१९′N ८२°१४′E / २८.३२°N ८२.२३°E / 28.32; 82.23निर्देशाङ्कहरू: २८°१९′N ८२°१४′E / २८.३२°N ८२.२३°E / 28.32; 82.23
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदानबहादुर खत्री केसी (नेकपा (एमाले))
 • उपाध्यक्षसनसिल्ता वली(डीसी) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१५०.६९ किमी (५८.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,२०६
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
वेबसाइटआधिकारिक वेबसाइट

कालीमाटी गाउँपालिका सल्यान जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा लक्ष्मीपुर, कालिमाटी रामपुर, कालिमाटी काल्चे र काप्रेचौर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालीमाटी गाउँपालिकाको कुल जनसङ्ख्या २२,२०६ रहेको छ भने यहाँ ४,९७२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]