[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

खत्याड गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खत्याड गाउँपालिका
खत्याड गाउँपालिका is located in कर्णाली प्रदेश
खत्याड गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा खत्याड गाउँपालिकाको अवस्थिति
खत्याड गाउँपालिका is located in नेपाल
खत्याड गाउँपालिका
खत्याड गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३२′००″N ८२°०८′३०″E / २९.५३३३३३°N ८२.१४१६६७°E / 29.533333; 82.141667निर्देशाङ्कहरू: २९°३२′००″N ८२°०८′३०″E / २९.५३३३३३°N ८२.१४१६६७°E / 29.533333; 82.141667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअजबहादुर शाही (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसरिता रोकाया (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२८१.१२ किमी (१०८.५४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,८३२
 • घनत्व६७/किमी (१७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१९
वेबसाइटआधिकारिक वेबसाइट

खत्याड गाउँपालिका मुगु जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सेरी, श्रीकोट, खमाले, गम्था, ह्याङलु, सुकाढिक र कोटडाँडा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खत्याड गाउँपालिकाको कुल जनसङ्ख्या १८,८३२ रहेको छ भने यहाँ ३,५२५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]