[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

गण्डकी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गण्डकी
गण्डकी गाउँपालिकाको वडा विभाजनको अवस्थिति
गण्डकी गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लागोरखा
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१२३.८६ किमी (४७.८२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,२५३
 • घनत्व१९०/किमी (४९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६४
केन्द्रसाविकको भुम्लीचोक गाविसको कार्यालय

गण्डकी गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका फुजेल, दर्भुङ, भुम्लीचोक, घ्याल्चोक, ताङ्लीचोकमकैसिंग गाउँ विकास समितिहरूलाई समेटेर गण्डकी गाउँपालिका घोषणा गरिएको हो ।[][][]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

गण्डकी गाउँपालिकाको क्षेत्रफल १२३.८६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २३,२५३ रहेको छ । यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा सहिद लखन गाउँपालिका र दक्षिणमा धादिङ जिल्ला सम्म रहेको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]