[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

गोकुलगंगा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोकुलगंगा गाउँपालिका
गोकुलगंगा गाउँपालिका is located in बागमती प्रदेश
गोकुलगंगा गाउँपालिका
बागमती प्रदेशको नक्सामा गोकुलगंगा गाउँपालिकाको अवस्थिति
गोकुलगंगा गाउँपालिका is located in नेपाल
गोकुलगंगा गाउँपालिका
गोकुलगंगा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३२′५९″उ॰ ८६°११′५९″पू॰ / २७.५४९७२°N ८६.१९९७२°E / 27.54972; 86.19972निर्देशाङ्कहरू: २७°३२′५९″उ॰ ८६°११′५९″पू॰ / २७.५४९७२°N ८६.१९९७२°E / 27.54972; 86.19972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकाजीबहादुर खड्का (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षउषादेवी कार्की (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१९८.४ किमी (७६.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,७९८
 • घनत्व९०/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
वेबसाइटआधिकारिक वेबसाइट

गोकुलगंगा गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र फर्पु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोकुलगंगा गाउँपालिकाको कुल जनसङ्ख्या १७,७९८ रहेको छ भने यहाँ ४,६८३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]