चन्द्रप्रकाश मैनाली
स्वरूप
चन्द्रप्रकाश मैनाली | |
---|---|
उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री | |
पद बहाली २०७२ | |
राष्ट्रपति | विद्या भण्डारी |
प्रधानमन्त्री | केपी शर्मा ओली |
निर्वाचन क्षेत्र | झापा- |
व्यक्तिगत विवरण | |
जन्म | २२ अगस्त १९५१ ताप्लेजुङ |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा माले |
चन्द्रप्रकाश मैनाली नेपालका कम्युनिष्ट राजनीतिज्ञ हुन्। उनी २०२८ सालको झापा काण्ड देखि चर्चामा रहेका हुन्। हाल उनी नेकपा मालेका महासचिव छन्।
मैनाली २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका छन्। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सिपी मैनाली र चित्रबहादुर केसी उपप्रधानमन्त्री", सेतोपाटी अनलाइन, अन्तिम पहुँच ८ नोभेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१५ मिति