[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

टोनी क्रूस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोनी क्रुस
सन् २०१८ मा क्रुस रियल म्याड्रिडबाट खेल्दै ।
व्यक्तिगत जानकारी
पुरा नाम टोनि क्रुस[]
जन्म मिति (1990-01-04) ४ जनवरी १९९० (उमेर ३४)[]
जन्म स्थान Greifswald, जर्मनी
उचाइ १.८३ मि[]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या
युवा करियर
१९९७–२००२ Greifswalder SC
२००२–२००६ Hansa Rostock
२००६–२००७ बायर्न म्युनिख जरनिय
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२००८ बायर्न म्युनिख १३ (४)
२००७–२०१४ बायर्न म्युनिख १३० (१३)
२००९–२०१०बायर ०४ लिभरकुसेन (ऋणमा) ४३ (१०)
२०१४–२०२४ रियल म्याड्रिड ३०६ (२२)
अन्तर्राष्ट्रिय करियर
२००५–२००७ जर्मनी यू-१७ ३४ (१७)
२००९ जर्मनी यू-१९ (३)
२००८–२००९ जर्मनी यू२१ १० (२)
२०१०–२०२४ जर्मनी ११४ (१७)
*क्लब घरेलु लिग उपस्थिति र गोल

टोनी क्रूस जन्म ४ जनवरी १९९०) जर्मनीका पूर्व पेशेवर फुटबल खेलाडी हुन्।

१७ वर्षको उमेरमै बायर्न म्युनिखको वरिष्ठ टोलीमा अटाएका क्रुज १८ महिना बायर ०४ लेभरकुसेनमा बिताएर बायर्न फर्कँदा बायर्न बुन्डेस लिगामा निरिह सावित भइरहेको थियो । बायर्नको त्यो स्थितिलाई उल्टाउँदै बायर्नलाई ३ बुन्डेस लिगा र २०१३ युइएफए च्याम्पियन्स लिग जिताउने काम क्रुजले गरे । उनी २०१४ फिफा विश्वकप जितेपछी आफुलाई ६ वर्षे अनुबन्धनमा पार्दै रियल म्याड्रिड प्रवेश गरेका हुन् । सही स्थानमा सही खेलाडीलाई बल वितरण गर्न एकदमै सक्षम मानिने क्रुजलाई वर्तमान पुस्ताका सबभन्दा आक्रामक मिडफिल्डरका रूपमा लिइन्छ ।

अन्तराष्ट्रिय जीवन

[सम्पादन गर्नुहोस्]

उनले २०१० र २०१४ विश्वकप अनि २०१२ युइएफए युरोमा जर्मनीको साथ दिएका छन् ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

जर्मनीको ग्रीफस्वाल्डमा जन्मिएका क्रुजका दाजु फेलिक्स क्रुज पनि फुटबलर हुन् । जेसिका फार्बरसँगको लामो सम्बन्धका कारण उनले लियोन नामका छोरा जन्माएका छन् ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "FIFA Club World Cup Morocco 2013: List of Players" (PDF), FIFA, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ३१ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "Toni Kroos - Official Website - Real Madrid CF", अन्तिम पहुँच २ अक्टोबर २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]