[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

बलान-बिहुल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वलान-विहुल गाउँपालिकाबाट अनुप्रेषित)
बलान-बिहुल गाउँपालिका
बलान-बिहुल गाउँपालिका is located in मधेश प्रदेश
बलान-बिहुल गाउँपालिका
मधेश प्रदेशको नक्सामा बलान-बिहुल गाउँपालिकाको अवस्थिति
बलान-बिहुल गाउँपालिका is located in नेपाल
बलान-बिहुल गाउँपालिका
बलान-बिहुल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३५′N ८६°३१′E / २६.५९°N ८६.५१°E / 26.59; 86.51निर्देशाङ्कहरू: २६°३५′N ८६°३१′E / २६.५९°N ८६.५१°E / 26.59; 86.51
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षखेमचन्द्र यादव (जनमत पार्टी)
 • उपाध्यक्षरेणु यादव (जनमत पार्टी)
क्षेत्रफल
 • जम्मा३३.०४ किमी (१२.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,५२७
 • घनत्व७१०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

बलान-बिहुल गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रौतहट, रामनगर, मौवाह, बेल्ही र मल्हनीया (१-४,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बलान-बिहुल गाउँपालिकाको कुल जनसङ्ख्या २३,५२७ रहेको छ भने यहाँ ४,९४८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]