[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

रैनादेवी छहरा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रैनादेवी छहरा गाउँपालिका
देश नेपाल
प्रदेशथरुहाट प्रदेश
जिल्लापाल्पा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारप्रमुख कार्यकारी अधिकृत[]
 • अधिकृतभूपाल सिंह खाम्चा
 • मेयर-
क्षेत्रफल
 • जम्मा१७५.८८ किमी (६७.९१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,४६९
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७५
कार्यालयसाविकको छहरा गाविसको कार्यालय

रैनादेवी छहरा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका सिद्धेश्वर, सोमादि, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्डेङगढीसत्यवती गाउँ विकास समितिहरूलाई समेटेर रैनादेवी छहरा गाउँपालिका घोषणा गरिएको हो ।[][] रैनादेवी छहरा गाउँपालिकको कूल जनसङ्ख्या २६,४६९ रहेको छ ।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

रैनादेवी छहरा गाउँपालिकाको क्षेत्रफल १७५.८८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा रिब्दीकोटतिनाउ गाउँपालिका, पश्चिममा अर्घाखाँची जिल्ला, उत्तरमा गुल्मी जिल्ला तथा दक्षिणमा रुपन्देही जिल्ला रहेका छन् । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पाल्पामा गाउँपालिका केन्द्र र कार्यकारी तोकियो", सेतोपाटी, १ चैत्र २०७३।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१९ मिति
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  7. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  8. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]