[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

लेकबेसी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका is located in कर्णाली प्रदेश
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका
नेपालको नक्सामा लेकबेसी नगरपालिकाको अवस्थिति
लेकबेसी नगरपालिका is located in नेपाल
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३६′N ८१°५५′E / २८.६०°N ८१.९२°E / 28.60; 81.92निर्देशाङ्कहरू: २८°३६′N ८१°५५′E / २८.६०°N ८१.९२°E / 28.60; 81.92
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७२ असोज १४
सरकार
 • अध्यक्षउमेशकुमार पौडेल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षविमला खड्लुक (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१८०.९२ किमी (६९.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,७१०
 • घनत्व१८०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविकको कल्याण गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लेकबेसी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।[][][] साविकका लेखफर्सा, दशरथपुर, नेटा, कल्याणसाटाखानी गाविसहरूलाई मिलाएर यो नगरपालिका बनाइएको थियो। यो नगरपालिकाको क्षेत्रफल १८०.९२ वर्ग किलोमिटर रहेको छ। साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविकको कल्याणगाविसको कार्यालयलाई निर्धारण गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लेकबेसी नगरपालिकाको कुल जनसङ्ख्या ३१,७१० रहेको छ भने यहाँ ७,४४१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]