[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

लेखापरीक्षक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संस्था वा कम्पनीको लेखापरीक्षण गर्नको लागि नियुक्त गरिएको व्यक्तिलाई लेखापरीक्षक भन्ने गरिन्छ ।[] अर्को शब्दमा लेखापरीक्षण गर्ने व्यक्तिलाई लेखापरीक्षक भनिन्छ ।

लेखापरीक्षकको प्रकार

[सम्पादन गर्नुहोस्]
  • बाह्य लेखापरीक्षक
  • आन्तरिक लेखापरीक्षक

बाह्य लेखापरीक्षणको योग्यता

[सम्पादन गर्नुहोस्]

नेपालमा लेखापरीक्षक हुनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरी व्यावसाय सञ्चालनको प्रमाणपत्र लिएको व्यक्ति हुनु पर्ने कानुनी प्रावधान रहेको छ ।

लेखापरीक्षकको अधिकारहरू

[सम्पादन गर्नुहोस्]

लेखापरीक्षकको नियुक्ती

[सम्पादन गर्नुहोस्]

नेपालको कम्पनी ऐन, २०६३ अनुसार लेखापरीक्षकको नियुक्ती निम्न अनुसार हुने गर्दछ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Practical Auditing, Kul Narsingh Shrestha, 2012, Nabin Prakashan, Kathmandu, Nepal
  2. https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf