[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

चिचिला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिचिला गाउँपालिका
चिचिला गाउँपालिका is located in कोशी प्रदेश
चिचिला गाउँपालिका
कोशी प्रदेशको नक्सामा चिचिला गाउँपालिकाको अवस्थिति
चिचिला गाउँपालिका is located in नेपाल
चिचिला गाउँपालिका
चिचिला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२८′N ८७°१३′E / २७.४६°N ८७.२२°E / 27.46; 87.22निर्देशाङ्कहरू: २७°२८′N ८७°१३′E / २७.४६°N ८७.२२°E / 27.46; 87.22
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपासाङ नुर्वु शेर्पा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमनकला राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८८.६३ किमी (३४.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,५७७
 • घनत्व७४/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

चिचिला गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दिदिङ र मत्स्यपोखरी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चिचिला गाउँपालिकाको कुल जनसङ्ख्या ६,५७७ रहेको छ भने यहाँ १,६६४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]