[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

चैनपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चैनपुर नगरपालिका
चैनपुर नगरपालिका is located in कोशी प्रदेश
चैनपुर नगरपालिका
कोशी प्रदेशको नक्सामा चैनपुर नगरपालिकाको अवस्थिति
चैनपुर नगरपालिका is located in नेपाल
चैनपुर नगरपालिका
चैनपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′N ८७°१९′E / २७.३०°N ८७.३२°E / 27.30; 87.32निर्देशाङ्कहरू: २७°१८′N ८७°१९′E / २७.३०°N ८७.३२°E / 27.30; 87.32
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखकृष्णकुमार तामाङ (नेकपा (एमाले))
 • उपप्रमुखएलिना श्रेष्‍ठ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२२३.६९ किमी (८६.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,७९९
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

चैनपुर नगरपालिका सङ्खुवासभा जिल्लाको ५ नगरपालिकाहरू मध्येको एक हो। यसलाई नगरपालिका घोषणा गर्दा चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वरखराङ गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा नुनढाकी गाविसलाई पनि यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चैनपुर नगरपालिकाको कुल जनसङ्ख्या २६,७९९ रहेको छ भने यहाँ ६,६४८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]