[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

दुधौली नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुधौली नगरपालिका
दुधौली नगरपालिका is located in बागमती प्रदेश
दुधौली नगरपालिका
बागमती प्रदेशको नक्सामा दुधौली नगरपालिकाको अवस्थिति
दुधौली नगरपालिका is located in नेपाल
दुधौली नगरपालिका
दुधौली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′१०″उ॰ ८६°१६′१५″पू॰ / २६.९६९४४°N ८६.२७०८३°E / 26.96944; 86.27083निर्देशाङ्कहरू: २६°५८′१०″उ॰ ८६°१६′१५″पू॰ / २६.९६९४४°N ८६.२७०८३°E / 26.96944; 86.27083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
 • नगर प्रमुखदिनेश अधिकारी (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखशोभाकुमारी साह (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा३९०.३९ किमी (१५०.७३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७०,२०७
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
केन्द्रसाविकको दुधौलीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दुधौली नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा अवस्थित एक नगरपालिका हो।[] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुली जिल्लामा दुधौली, सुकाजोरओख्रेनीगाउँ विकास समितिहरू लाई समेटेर दुधौली नगरपालिका घोषणा गरिएको थियो।[] दुधौली नगरपालिकाको केन्द्र भने दुधौली बजारमा रहेको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुधौली नगरपालिकाको कुल जनसङ्ख्या ७०,२०७ रहेको छ भने यहाँ १६,११० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  4. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मङ्सिर 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]