[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

सुनकोशी गाउँपालिका, सिन्धुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनकोशी गाउँपालिका, सिन्धुली
सुनकोशी गाउँपालिका, सिन्धुली is located in बागमती प्रदेश
सुनकोशी गाउँपालिका, सिन्धुली
बागमती प्रदेशको नक्सामा सुनकोशी गाउँपालिका, सिन्धुलीको अवस्थिति
सुनकोशी गाउँपालिका, सिन्धुली is located in नेपाल
सुनकोशी गाउँपालिका, सिन्धुली
सुनकोशी गाउँपालिका, सिन्धुली (नेपाल)
निर्देशाङ्क: २७°२२′३०″उ॰ ८५°५३′३०″पू॰ / २७.३७५००°N ८५.८९१६७°E / 27.37500; 85.89167निर्देशाङ्कहरू: २७°२२′३०″उ॰ ८५°५३′३०″पू॰ / २७.३७५००°N ८५.८९१६७°E / 27.37500; 85.89167
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिपा बोहरा दाहाल (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकपिलकुमार कोइराला (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५४.६८ किमी (५९.७२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,३७५
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
वेबसाइटआधिकारिक वेबसाइट

सुनकोशी गाउँपालिका सिन्धुली जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनकोशी गाउँपालिका, सिन्धुलीको कुल जनसङ्ख्या १८,३७५ रहेको छ भने यहाँ ४,९८७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]