[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

परिवर्तन गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परिवर्तन गाउँपालिका
परिवर्तन गाउँपालिका is located in लुम्बिनी प्रदेश
परिवर्तन गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा परिवर्तन गाउँपालिकाको अवस्थिति
परिवर्तन गाउँपालिका is located in नेपाल
परिवर्तन गाउँपालिका
परिवर्तन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३०′N ८२°३४′E / २८.५०°N ८२.५७°E / 28.50; 82.57निर्देशाङ्कहरू: २८°३०′N ८२°३४′E / २८.५०°N ८२.५७°E / 28.50; 82.57
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुकबहादुर बुढा मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकलादेवी खत्रेनी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१६३.०१ किमी (६२.९४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,६७१
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

परिवर्तन गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा राङकोट, राङसी, कुरेली, इरिवाङ र पाछावाङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार परिवर्तन गाउँपालिकाको कुल जनसङ्ख्या २१,६७१ रहेको छ भने यहाँ ४,६८२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]