[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

लुङग्री गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुङग्री गाउँपालिका
लुङग्री गाउँपालिका is located in लुम्बिनी प्रदेश
लुङग्री गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा लुङग्री गाउँपालिकाको अवस्थिति
लुङग्री गाउँपालिका is located in नेपाल
लुङग्री गाउँपालिका
लुङग्री गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१६′N ८२°४६′E / २८.२७°N ८२.७७°E / 28.27; 82.77निर्देशाङ्कहरू: २८°१६′N ८२°४६′E / २८.२७°N ८२.७७°E / 28.27; 82.77
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभरतकुमार थापा (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षदिलकुमारी गुरुङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३५.२३ किमी (५२.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,३२५
 • घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

लुङग्री गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा पाङ, वडाचौर, सिर्प, हार्जङ र गुम्चाल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लुङग्री गाउँपालिकाको कुल जनसङ्ख्या २६,३२५ रहेको छ भने यहाँ ५,४८६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]