[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

फतुवा बिजयपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फतुवा बिजयपुर नगरपालिका
फतुवा बिजयपुर नगरपालिका is located in मधेश प्रदेश
फतुवा बिजयपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा फतुवा बिजयपुर नगरपालिकाको अवस्थिति
फतुवा बिजयपुर नगरपालिका is located in नेपाल
फतुवा बिजयपुर नगरपालिका
फतुवा बिजयपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०२′N ८५°१२′E / २७.०३°N ८५.२०°E / 27.03; 85.20निर्देशाङ्कहरू: २७°०२′N ८५°१२′E / २७.०३°N ८५.२०°E / 27.03; 85.20
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखगोपालराय यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखअमवेया खातुन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६५.२४ किमी (२५.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,२१८
 • घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
वेबसाइटआधिकारिक वेबसाइट

फतुवा बिजयपुर नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा टेङ्ग्राहा, सन्तपुर दोस्तीया, शितलपुर बैरगनिया, लक्ष्मीनिया र फतुहा हर्षाहा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फतुवा बिजयपुर नगरपालिकाको कुल जनसङ्ख्या ४२,२१८ रहेको छ भने यहाँ ७,३५४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]