[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

वृन्दावन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वृन्दावन नगरपालिका
वृन्दावन नगरपालिका is located in मधेश प्रदेश
वृन्दावन नगरपालिका
मधेश प्रदेशको नक्सामा वृन्दावन नगरपालिकाको अवस्थिति
वृन्दावन नगरपालिका is located in नेपाल
वृन्दावन नगरपालिका
वृन्दावन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०२′N ८५°१७′E / २७.०३°N ८५.२८°E / 27.03; 85.28निर्देशाङ्कहरू: २७°०२′N ८५°१७′E / २७.०३°N ८५.२८°E / 27.03; 85.28
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखविनोद प्रसाद कुर्मी (नेकपा (एकीकृत समाजवादी))
 • उपप्रमुखसङ्गीताकुमारी राम (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा९५.४ किमी (३६.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४८,७४२
 • घनत्व५१०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
वेबसाइटआधिकारिक वेबसाइट

वृन्दावन नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा विश्रामपुर, रमौली बैरिया, हर्दीया, गमहरिया विर्ता र सखुअवा धमौरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार वृन्दावन नगरपालिकाको कुल जनसङ्ख्या ४९,७४२ रहेको छ भने यहाँ ८,१४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]