[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

बलेफी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बलेफी गाउँपालिका
बलेफी गाउँपालिका is located in बागमती प्रदेश
बलेफी गाउँपालिका
बागमती प्रदेशको नक्सामा बलेफी गाउँपालिकाको अवस्थिति
बलेफी गाउँपालिका is located in नेपाल
बलेफी गाउँपालिका
बलेफी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′उ॰ ८५°४७′पू॰ / २७.७३३°N ८५.७८३°E / 27.733; 85.783निर्देशाङ्कहरू: २७°४४′उ॰ ८५°४७′पू॰ / २७.७३३°N ८५.७८३°E / 27.733; 85.783
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगङ्गाबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसरु लामा तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६१.६ किमी (२३.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,०८५
 • घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
वेबसाइटआधिकारिक वेबसाइट

बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडामांखा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बलेफी गाउँपालिकाको कुल जनसङ्ख्या १७,०८५ रहेको छ भने यहाँ ४,८२९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]