[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

शीतगङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शीतगंगा
Sheetganga
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाअर्घाखाँची जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखमाननिय छविलाल पोैडेल (नेपाली कांग्रेस)
 • उपप्रमुखगिता भाट
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा६१०.४३ किमी (२३५.६९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,३७३
 • घनत्व७१/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको ठाडा गाविसको कार्यालय
वेबसाइटhttps://shitagangamun.gov.np/

शीतगंगा नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।[][] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुरसुवर्णखाल गाउँ विकास समितिहरूलाई समेटेर शीतगंगा नगरपालिका बनाइएको हो ।[] यस नगरपालिकाको केन्द्र साविकको ठाडा गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ ।

शीतगंगा नगरपालिकाको कूल जनसङ्ख्या रा‍जग २०७८ अनुसार ३७,६९१ रहेको छ । २०६८ मा कुल जनसङ्ख्या ४३,३७३ थियाे ।

यसको क्षेत्रफल ६१०.४३ वर्गकिलोमिटर रहेको छ ।

यस नगरपालिकाको सिमाना पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्युठानदाङ जिल्ला, उत्तरमा सन्धिखर्कभूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तुदाङ जिल्लासम्म फैलिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]