[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

सिलिचोङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिलिचोङ गाउँपालिका
सिलिचोङ गाउँपालिका is located in कोशी प्रदेश
सिलिचोङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा सिलिचोङ गाउँपालिकाको अवस्थिति
सिलिचोङ गाउँपालिका is located in नेपाल
सिलिचोङ गाउँपालिका
सिलिचोङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३४′N ८७°०२′E / २७.५६°N ८७.०४°E / 27.56; 87.04निर्देशाङ्कहरू: २७°३४′N ८७°०२′E / २७.५६°N ८७.०४°E / 27.56; 87.04
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभूपालराज राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षदेवीता राई (कुलुङ) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२९३.२६ किमी (११३.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,२९६
 • घनत्व३५/किमी (९१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

सिलिचोङ गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सिसुवाखोला, बाला, ताम्कु, मान्तेवा र याफु (१-४,९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिलिचोङ गाउँपालिकाको कुल जनसङ्ख्या १०,२९६ रहेको छ भने यहाँ २,४९० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]