[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

धनपालथान गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनपालथान गाउँपालिका
धनपालथान गाउँपालिका is located in कोशी प्रदेश
धनपालथान गाउँपालिका
कोशी प्रदेशको नक्सामा धनपालथान गाउँपालिकाको अवस्थिति
धनपालथान गाउँपालिका is located in नेपाल
धनपालथान गाउँपालिका
धनपालथान गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजिवछप्रसाद गच्छदार (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनसीमा बानो (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा७०.२६ किमी (२७.१३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४५,३४८
 • घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

धनपालथान गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका दादरवैरीया, सोराभाग, अमाहिवरियाती, नोचा र कदमाहा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनपालथान गाउँपालिकाको कुल जनसङ्ख्या ४५,३४८ रहेको छ भने यहाँ ९,९२५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]