[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

बेलवारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलवारी नगरपालिका
बेलवारी नगरपालिका is located in कोशी प्रदेश
बेलवारी नगरपालिका
कोशी प्रदेशको नक्सामा बेलवारी नगरपालिकाको अवस्थिति
बेलवारी नगरपालिका is located in नेपाल
बेलवारी नगरपालिका
बेलवारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखदिलप्रसाद राई (नेकपा (एमाले))
 • उपप्रमुखनितु थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३२.७९ किमी (५१.२७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८१,७७१
 • घनत्व६२०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

बेलवारी नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा बेलवारी र कसेनी गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा डाङ्गीहाट र बाहुनी गाविसलाई पनि यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलवारी नगरपालिकाको कुल जनसङ्ख्या ८१,७७१ रहेको छ भने यहाँ २०,४५९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]