[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

पथरी शनिश्चरे नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पथरी शनिश्चरे नगरपालिका
पथरी शनिश्चरे नगरपालिका is located in कोशी प्रदेश
पथरी शनिश्चरे नगरपालिका
कोशी प्रदेशको नक्सामा पथरी शनिश्चरे नगरपालिकाको अवस्थिति
पथरी शनिश्चरे नगरपालिका is located in नेपाल
पथरी शनिश्चरे नगरपालिका
पथरी शनिश्चरे नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखमोहनप्रसाद तुम्‍वापो (नेकपा (एमाले))
 • उपप्रमुखदेवीमाया काफ्‍ले (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११९.२३ किमी (४६.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७२,४५१
 • घनत्व६१०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

पथरी शनिश्चरे नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[][] मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५४ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित पथरीशनिश्चरे नगरपालिकालाई नेपाल सरकारले मिति २०७१-०१-२५ गते साबिक पथरी र शनिश्चरे गाउँ विकास समिति मिलेर नगरपालिकाको रूपमा घोषणा भई कार्यान्वयन भईरहेको नगरपालिका मध्येको एक नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा उर्लावारी नगरपालिका, पश्चिम क्षेत्रमा वयरवन गाउँ विकास समिति , उतरमा जाते गाउँ विकास समिति र दक्षिणमा अमरदह र हसनदह गाउँ विकास समितिसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ५३.७ वर्ग किमी छ। यस नगरपालिकालाइ १५ वटा वडा कायार्लयहरूमा विभाजन गरिएको छ। साविकको शनिश्चरे बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पथरी शनिश्चरे नगरपालिकाको कुल जनसङ्ख्या ७२,४५१ रहेको छ भने यहाँ १७,९८० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  5. "जिल्ला विकास समितिको कार्यालय, मोरङ" 
  6. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]