[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

सुनवर्षि नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनवर्षि नगरपालिका
सुनवर्षि नगरपालिका is located in कोशी प्रदेश
सुनवर्षि नगरपालिका
कोशी प्रदेशको नक्सामा सुनवर्षि नगरपालिकाको अवस्थिति
सुनवर्षि नगरपालिका is located in नेपाल
सुनवर्षि नगरपालिका
सुनवर्षि नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखश्‍यामप्रसाद राजवंशी (नेकपा (एमाले))
 • उपप्रमुखमिरादेवी दास केवरत (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०६.०४ किमी (४०.९४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५६,०३४
 • घनत्व५३०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

सुनवर्षि नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका रंगेली नगरपालिका (९,१०,११), अमरदह, गोविन्दपुर (२,५,६,८,९), वरडङ्गा (२,३,६,८,९) र डाइनिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनवर्षि नगरपालिकाको कुल जनसङ्ख्या ५६,०३४ रहेको छ भने यहाँ १२,६८४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]